×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पाँच वर्षपछि आजदेखि शहीद स्मारक फुटबल

१३ आश्विन २०७५

काठमाडौँ,असोज १३
झण्डै पाँच वर्षको अन्तरालमा शहीद स्मारक ए डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । पछिल्लो पटक २०७० सालयता ए डिभिजन लिग सञ्चालन भएको छैन ।

२०७१–७२ सालमा राष्ट्रिय लिग आयोजना भएको थियो भने भूकम्पका कारण त्यसयता लिग हुन सकेको छैन । आज हुने लिगको उदघाटन खेलमा त्रिभुवन आर्मी र न्यूरोड टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ ।

Advertisement

खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजेदेखि सुरु हुनेछ । उद्घघाटन कार्यक्रम भने दिउँसो साढे २ बजेदेखि सुरु हुँदैछ । उद्घाटन कार्यक्रममा कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुतिहरु दिनेछन् ।

प्रतियोगिताअघि शुक्रबार भएको पत्रकार सम्मेलनमा सहभागी सबै टिमका प्रशिक्षकहरुले लिगमा आफ्नो लक्ष्यका साथै दावेदारिता पनि प्रस्तुत गरेका थिए । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आर्मी पहिलो पटक लिग जित्न उत्सुक रहेको प्रतिक्रिया दिएका छन् ।

Advertisement

यता एनआरटीका प्रशिक्षक महेश्वर मुल्मीले भने आफ्नो टिममा फिटनेसको समस्या रहेको स्वीकार गरेका छन् । आर्मीलाई कडा टक्कर दिने उनले विश्वास ब्यक्त गरेका छन् ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top