लेटाङ नगरपालिकाले दीर्घरोगीहरुलाई गर्याे आर्थिक सहयोग

१२ असोज ७५, शनिबार

मोरङ,असोज १३
मोरङको लेटाङ नगरपालिकाले क्यान्सर , मृगौला , मुटुरोग लगायतका दिर्घरोगीहरुको स्वास्थ्य उपरार्थ आर्थिक सहयोग हस्तान्तरण तथा ह्वील चियर वितरण गरेको छ ।

शनिबार एक कार्यक्रमका बीच लेटाङ नगरपालिकाको सभाहलमा ४३ जना विरामीलाई १० हजार रुपैयाँका दरले ४ लाख ३० हजार रुपैयाँ लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले वितरण गरे ।सोही कार्यक्रममा नगरप्रमुख राईले १० जना अपाङता भएको व्यक्तिहरुलाई ह्वीलचियर समेत वितरण गरेका छन ।

Advertisement

उक्त कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख राईले सिंहदरवारको अधिकार जनताको घरमा ल्याउन प्रतिवद्धता गरेर निर्वाचन जितेर आएको र सोही अधिकारलाई जनताले अनुभुति गर्न पाउन भन्ने उद्वेश्यले दीर्घरोगसंग जुधिरहेकाहरुलाई उपचारमा आर्थिक सहयोग गरेको बताए ।

रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम भएकाले राम्रो खानपान तथा दैनिक कार्यमा ध्यान दिन आवश्यक रहेको वताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top