NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने सोमवार मंसिर २२ , २०८२
४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण सोमवार मंसिर २२ , २०८२
प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ? सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज विश्राम, भोलि क्वालिफायर,सुदूरका २ विदेशी फर्किए सोमवार मंसिर २२ , २०८२
आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा शनिबार मंसिर २० , २०८२
Next
Prev

समाचार

हाइड्रोजन भरिएका बेलुन कसरी विष्फोट भए ?

आइतवार फाल्गुन ४ , २०८१
Reading Time: 1 min read
A A
अर्थमन्त्री र मेयरको स्वास्थ्य अवस्था कस्तो छ ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

४ फागुन , काठमाण्डौ ।

पोखरामा बेलुन विष्फोटपछि जलनमा परेका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अहिले कीर्तिपुरको बर्न अस्पतालमा आईसियुमा उपचार भइरहेको छ । कीर्तिपुर अस्पतालका अनुसार प्रारम्भिक परीक्षणअनुसार उनीहरूको शरीरको ५ देखि ६ प्रतिशत भाग जलेको छ ।

उपचार टोलीका सदस्य डा. विशाल कार्कीका अनुसार मेयर आचार्यको गालाको धेरै भाग र देब्रे हातमा गहिरो जलन छ भने मन्त्री पौडेलको दुवै हातमा सामान्य पोलेको छ, अनुहारमा पनि केही जलन रहेको छ। ‘घाउ गहिरो हुन्छ वा हुँदैन भन्नेबारे ३–४ दिनपछि मात्र थाहा हुन्छ,’ घाउ बढे अपरेसन गर्नुपर्ने, नत्र औषधिले नै बिस्तारै निको हुनेछ ।

डा. कार्कीका अनुसार बेलुन पड्किँदा धूवाँ निक्लिएका कारण पहिलो ४८ घण्टा उच्च निगरानीमा राखेर उपचार गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा उनीहरुसँग भेटघाट गर्नका लागि अस्पतालले रोक लगाएको छ । अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै अर्को सूचना नआएसम्म भेटघाट पूर्ण रूपमा बन्द गरिएको जानकारी गराएको छ ।

‘‘हाललाई अवस्था सामान्य भए तापनि संक्रमण हुने भएकाले हाललाई भेटघाट पूर्ण रूपमा बन्द गरिएको छ,’’ विज्ञप्तिमा भनिएको छ । उनीहरूको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । आज घाउको ड्रेसिङ गरिने अस्पतालले जनाएको छ ।

पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा हाइड्रोजन बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य शनिबार घाइते भएका थिए । मन्त्री पौडेलको हात र अनुहारमा जलन बढी छ भने आचार्यको अनुहारमा जलन भएको छ ।

दुवैको फोक्सोमा धुवाँ छिरेकाले सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ । महानगरका मेयर र अर्थमन्त्री नै सार्वजनिक समारोहमा जलनमा परेपछि पोखरा मात्रै होइन सिंगो नेपालको राजनीतिक क्षेत्र दुखित भएको छ ।

यो दुखद् घटनाप्रति आज बसेको प्रतिनिभिसभा बैठकको शुन्य समयमा अधिकांश सांसदहरुले दुःख ब्यक्त गरे । यो घटनापछि कतिपयले यसको छानविनको माग गरेका छन् । केही सांसदहरुले भने केही दिन काठमाडौंको मम पसलमा जलनमा परेर घाइते भएका ४ जनाको दुखद् निधक भएको घटना सम्झिदै भीआईपी र सर्वसाधारणका लागि समान उपचारको प्रवन्ध गर्नुपर्ने बताएका छन्।

केही सांसदले भने अब औपचारिक कार्यक्रमहरु उद्घाटन गर्दाको शैली परिवर्तन गर्नुपर्ने सुझाव दिँदै जलनमा परेका दुवै नेताको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । देशभरका जनताको प्रनिनिधित्व भएको सार्वभौम संसदमा हिजोको घटनाप्रति जनप्रतिनिधिहरुले दुख ब्यक्त गरिरहदा सामाजिक संजालमा यो घटनालाई लिएर मानवीय संवेदनाहिन नकारात्मक टिप्पणीहरु गरिएका छन् ।

सामाजिक संजालमा ब्यक्त यस्ता टिप्पणीहरुकै बीच एक सामाजिकसंजाल प्रयोगकर्ताले लेखेका छन्, पोखरा घटनामा गम्भीर घाइते भएका उपप्रधानमन्त्री एवम अर्थमन्त्री पौडेल र मेयरप्रति संवेदनशील हुनुपर्ने बेला केही व्यक्तिले सामाजिक सञ्जालमा अमानवीय टिप्पणी गरिरहेका छन्।

असहमति प्रकट गर्नु लोकतान्त्रिक अधिकार हो, तर अरूको पीडालाई व्यंग्य, घृणा वा ठट्टाको विषय बनाउनु सभ्य समाजका लागि खतरनाक प्रवृत्ति हो। यस्तो कठिन घडीमा सहानुभूति र ऐक्यबद्धता नै मानवताको सही परिचय हो।

स्वस्थ लोकतन्त्र घृणाले होइन, संवेदनशील सोच र सकारात्मक राजनीतिक संस्कारले बलियो बन्छ। राजनीति विचारको संघर्ष हो, तर विपत्तिमा मानवता बिर्सनु हुँदैन । यस घटनाले बेलुन विष्फोटको कारणबारे गहिरो चासो जन्माएको छ।

रसायनशास्त्रीहरूका अनुसार, हाइड्रोजन ब्रह्माण्डमा पाइने सबैभन्दा हलुका र अत्यधिक प्रज्वलनशील ग्यास हो। पोखरा महानगरले बेलुनमा हाइड्रोजन ग्यास भरेर ब्यानर उडाउन खोजेको थियो, जसका कारण विष्फोट भएको विज्ञहरू बताउँछन्।

हाइड्रोजन अत्यन्तै संवेदनशील भएकाले यसलाई प्रयोग गर्दा उच्च सतर्कता आवश्यक हुन्छ। विज्ञहरूका अनुसार, बेलुन उडाउन हाइड्रोजनको सट्टा हिलियम प्रयोग गर्नुपथ्र्यो, किनकि हिलियम पनि हलुका भए तापनि प्रज्वलनशील हुँदैन।

हाइड्रोजन ग्यास आगोको सामान्य झिल्कोसँग पनि प्रतिक्रिया जनाउन सक्छ। विदेशमा हाइड्रोजनको प्रयोगमा कडा नियम रहेको तर नेपालमा सुरक्षा सतर्कता नअपनाइ बेलुनमा हाइड्रोजन भर्ने गरेको तथ्य पनि सतहमा आएको छ।

गण्डकी विश्वविद्यालयका रसायनशास्त्र प्राध्यापक डा. कपिल अधिकारीका अनुसार, हाइड्रोजन बमदेखि सूर्यको ऊर्जा उत्पादनसम्म, हाइड्रोजनका विभिन्न प्रयोग छन्। पानीबाट अक्सिजन हटाएर हाइड्रोजन उत्पादन गर्न सकिन्छ।

विद्यालयस्तरमै हाइड्रोजनको संवेदनशीलता सिकाइनुपर्छ, ताकि यसको असुरक्षित प्रयोग रोक्न सकियोस्। बालबालिकाका खेलौना बेलुनमा समेत हाइड्रोजन भर्न नदिन विज्ञहरूले सुझाव दिएका छन् ।

पोखरा घटनाले सुरक्षाका मापदण्डबारे गम्भीर छलफलको आवश्यकता औंल्याएको छ। अबको दिनमा यस्ता त्रुटिहरू दोहोरिन नदिन नीति निर्माणदेखि व्यवहारिक सुरक्षासम्म व्यापक सुधार आवश्यक देखिन्छ ।

Tags: #मानवीय संवेदनाहीन सामाजिक संजाल#हाइड्रोजन भरिएका बेलुन

लोकप्रीय

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२

विचार

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२

थप समाचार

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने
ताजा समाचार

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
अपराध

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

एनपीएलमा आज विश्राम, भोलि क्वालिफायर,सुदूरका २ विदेशी फर्किए

सोमवार मंसिर २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: गोवा आ*ग*लागीमा ४ नेपालीको मृ*त्यु, थाइ–कम्बोडियाबीच फेरि यु*द्ध || Nepal Times

World News: गोवा आ*ग*लागीमा ४ नेपालीको मृ*त्यु, थाइ–कम्बोडियाबीच फेरि यु*द्ध || Nepal Times

00:22:47

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.