यू–१९ एसिया कप : नेपालले भोली अफगानिस्तानको सामना गर्ने

एजेन्सी,असोज १४
बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा सोमबार नेपालले दोस्रो खेल अफगानिस्तानसँग खेल्ने छ । खेल नेपाली समय अनुसार बिहान ८ स् ४५ बजे बाट सुरु हुने छ ।

पहिलो खेलमा भारतसँग १ सय ७१ रनको फराकिलो अन्तरले पराजित भएको नेपाललाई अघिल्लो चरणको आशा जिवित राख्नको लागि अफगानिस्तानसँगको खेल महत्वपूर्ण हुनेछ ।

अफगानिस्तानलाई हराउन सके नेपाल अघि बढ्नेछ भने पराजित भए समुह चरणबाटै घर फर्कने सम्भावना रहन्छ ।
अफगानिस्तानले पहिलो खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै अघिल्लो चरणको संभावना बलियो बनाएको छ । भारतले दोस्रो खेलमा आइतबार युएईलाई २ सय २७ रनले पराजित गर्दै सेमिफाइनल लगभग पक्का जस्तै गरिसकेको छ ।

Advertisement

नेपालले अन्तिम खेल मंगलबार युएईसँग खेल्दा अफगानिस्तानले भारतसँग खेल्ने छ । युएई भने सुरुवाती दुई खेलमा पराजित हुदैँ एक खेल अगाडीनै समुह चरणबाटै बाहिरि सकेको छ ।

नेपाल रहेको समुहबाट शिष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । गत संकरणमा भारतलाई १९ रनले पराजित गर्दै नेपाल सेमिफाइनमा पुगेको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top