राजधानीबारे विराटनगरबासी भन्छन् : विकल्प खोजे संघर्ष

विराटनगर : प्रदेश सरकारले स्थायी राजधानी र नामाङ्कनको तयारी सुरु गर्दैगर्दा राजधानी सार्ने हल्लाले विराटनगर तातेको छ ।मुख्यमन्त्री शेरधन राईनै घुमाउरो पारामा विराटनगरबाट राजधानी सार्ने योजनामा लागेको भन्दै विराटनगरको नागरिक समाजले खबरदारी थालेको छ ।

प्रदेश सरकारले जनताको सहजताको लागि एकैठाउँ राखिनुपर्ने संरचना विकेन्द्रिकरण गरी राजधानी कार्यालयहरु जिल्ला जिल्लामा बाँड्ने तयारी थालेको छनक पाएपछि नागरिक समाजको अगुवाईमा नगरबासीले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

आइतबार विराटनगरमा भेला भएका विभिन्न पेशा ब्यबसायमा संलग्न अगुवाहरुले प्रदेश सरकारको तयारीविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिए ।

Advertisement

उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघको अगुवाईमा भएको भेलामा सहभागी सबैजसोले विराटनगरबाट राजधानी सार्न खोजिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

राजधानीका विषयमा उद्योग संगठन मोरङ, मोरङ ब्यापार संघले आइतबार साँझ साँसद र विभिन्न राजनीतिक दलका नेताहरुसँग पनि छलफल गरेका छन् । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top