एक खेल अगावै नेपाल साफ यू–१८ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

१४ असोज ७५, सोमबार

काठमाडौँ,असोज १५
भुटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिपमा नेपाल एक खेल अगावै को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

आइतबार साँझ बंगलादेशले पाकिस्तानमाथि १७–० को फराकिलो जित दर्ता गरेपछि नेपाल एक खेल अगावै अन्तिम चारमा पुग्न सफल भएको हो ।

पाकिस्तानमाथिको फराकिलो जितमा बंगलादेशकी सिरत जाहान सोप्नाले दोहोरो ह्याट्रिकसहित ७ गोल गरिन् । मार्जियाले ह्याट्रिक पुरा गरिन् । सिउली अजिमले दुई तथा मिस्रात, अखि खातुन, कृष्णा रानी सरकार र तोहुरा खातुनले समान १ गोल गरिन ।

Advertisement

लगातार दोस्रो हारसँगै पाकिस्तान समूह चरणबाटै बाहिरिए पछि नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

नेपालले पाकिस्तानलाई १२–० को फराकिलो जित निकाल्दै विजयी शुरुवात गरेको थियो । नेपालको जितमा रेखा पौडेलले दोहोरो ह्याट्रिक पुरा गरेकी थिइन् ।

अब नेपाल र बंगलादेशबीच समूह विजेताको रुपमा प्रतिस्पर्धा हुनेछ । नेपाल र बंगलादेशबीच मंगलबार खेल हुनेछ । उक्त खेलमा जित हात पारे नेपाल समूह विजेताको रुपमा अघि बढ्नेछ ।बंगलादेश गोल अन्तरमा नेपाल भन्दा अघि छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top