NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

उदित नारायणले पत्नीलाई दिए धोका

मङ्लबार फाल्गुन १३ , २०८१
Reading Time: 1 min read
A A
उदित नारायणले पत्नीलाई दिए धोका
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१३ फागुन, काठमाण्डौ।

बलिउडका चर्चित गायक उदित नारायण झा पछिल्लो समय एकपछि अर्को गर्दै विवादमा पर्न थालेका छन् । केही दिन अघिमात्रै उनी स्टेजमै फ्यानलाई चुम्बन गरेपछि विवादमा परेका थिए । यो घटना नसेलाउँदै अब उनी अर्को गम्भीर कानुनी झमेलामा परेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनीविरुद्ध जेठी पत्नी रञ्जना झाले सुपौल पारिवारिक अदालतमा उजुरी दिएकी हुन् । जसमा उनले उदितले आफ्नो अधिकार हनन् र सम्पत्तिको दुरुपयोग गरेको आरोप लगाएकी छन् ।

LS Auto

सो मुद्दामा उदित नारायण यही फेब्रुअरी २१ मा सुपौल पारिवारिक अदालतमा हाजिर भए । तर उदितले रञ्जनाका कुनै पनि माग स्वीकार गरेनन् । रञ्जनाले आफ्नो बढ्दो उमेर र स्वास्थ्यका कारण आफू अब उदित नारायणसँग बस्न चाहेको अदालतमा बताइन् ।

तर उदितले अब यस्तो सम्भावना नरहेको बताए । रञ्जना र उदित नारायणबीच १९८४ डिसेम्बर ७ मा विवाह भएको थियो । तर सम्बन्ध राम्रो हुन सकेन । जब उदितले १९८८ मा फिल्म उद्योगमा प्रसिद्धि पाउन थाले, तब उनले आफ्नी पत्नी रञ्जनालाई छाडे ।

यसपछि रञ्जनाले महिला आयोगमा उजुरी दिइन् । त्यसपछि उदितले उनलाई फ्ल्याट र अन्य आर्थिक सहयोगको वाचा गरे तर पछि दिएनन् । रञ्जनाको आरोपको विरोध गर्दै उदित नारायणले रञ्जनाले पैसा उठाउन खोजेको र अदालतलाई गलत जानकारी दिएको दाबी गरे ।

उनले २०१३ मा बिहार महिला आयोगमा पहिलेको विवाद सौहार्दपूर्ण रूपमा समाधान गरिएको बताए । जसअन्तर्गत रञ्जनालाई हरेक महिना १५ हजार रुपैयाँ दिने सहमति भएको थियो । पछि २०२१ मा यो रकम बढाएर २५ हजार पु¥याइयो ।

उनले रञ्जनालाई १ करोडको घर,२५ लाखको कृषि जग्गा र गहना समेत दिएको दाबी गरेका छन् । तर, रञ्जनाले यी दाबी अस्वीकार गर्दै आफूसँग १८ लाख मूल्यको जग्गा रहेको भन्दै उदित नारायणले बेच्न रोकेको बताइन् ।

यस्तै रञ्जनाले आफू उदितलाई भेट्न मुम्बई पुग्दा दुव्र्यवहार गरिएको आरोप पनि लगाइन् । यस मुद्दामा मानवअधिकार अधिवक्ता एस.के. झाले राष्ट्रिय मानव अधिकार आयोग र बिहार मानवअधिकार आयोगमा दुईवटा याचिका दायर गरेका छन् ।

एस.के. झाले भारतीय संविधान र हिन्दु विवाह ऐनअन्तर्गत कुनै पनि व्यक्तिलाई आफ्नो अघिल्लो विवाह कानुनी रूपमा समाप्त नगरी फेरि विवाह गर्ने अधिकार नभएको बताए । उदित नारायणका गतिविधिले महिला अधिकार हनन् भएको र यो मानवअधिकार हनन् पनि भएको उनले बताए ।

अब यस विषयमा अदालतमा सुनुवाइ जारी रहनेछ । रञ्जना झा र उदित नारायणको सम्बन्धमा के नयाँ मोड आउँछ त्यो भने प्रतिक्षाकै विषय बनेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उदित नारायणले बिहारकी रञ्जनासँग सन् १९८४ मा विवाह गरेका थिए ।

जतिबेला उदित बलिउडमा चर्चित नाम थिएनन् । उनी आफ्नो करिअर बनाउन संघर्षरत थिए । यसपछि उनी श्रीमतीलाई छाडेर मुम्बई हानिए । मुम्बईमा उदितले दीपा गहतराजलाई भेटे र प्रेममा परे । अनि उनीहरूले सन् १९८५ मा विवाह गरे ।

उनीहरू एक छोरा आदित्य नारायण छन्, जो गायक पनि हुन् । उदितका हिन्दी, नेपाली लगायत विभिन्न भाषामा सयौं चर्चित गीतहरु छन् ।

Tags: #उदित नारायण#बलिउडका चर्चित गायक उदित नारायण झा

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

00:18:44

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
९८६२२१३०५७
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.