पहिचान खोज्दै राजनीतिमा कदम राख्ने पहिलो तेस्रोलिंगी

१९ मंसिर ७४, बुधबार

अहिले अधिकांश नेपाली युवापुस्तामा राजनीति भन्ने शब्द सुन्नेवितिकै ज्वरो आउँछ । तर, तेस्रोलिंगी पिँकी गुरुङ भने पहिचान खोज्नकै लागि राजनीतिमा लागेकी छन् ।

उनी भन्छिन्, वर्तमान अवसथामा राजनीतिप्रति युवाको सकारात्मक धारणा बनाउन र तेस्रोलिंगी को अधिकार सुनिश्ति गराउन राजनीतिमा लागेको हुँ ।

पिँकी नयाँ शक्तिमा आबद्ध छिन् । नीलहीरा रसमाजकी अध्यक्षसमेत रहेकी पिँकी राजनीतिमा कदम राख्ने पहिलो तेस्रोलिँगी हुन् ।

जसरी एउटा महिला र पुरुष बाँच्न पाउने पढ्न पाउने र समाजमा बस्न पाउने अधिकार पाउँछ, त्यस्तै तेस्रोलिंगी विवाहालाई कानुनी मान्यता दिलाउन र समाजमा महिला र पुरुषबाहेक अर्को पनि लिंग छ भन्ने बुझाउनकै लागि राजनीतिमा प्रवेश गरे यौनिक तथा अल्पसंख्यकका लागि सबै क्षेत्रमा सहज बनाउने उनको प्रतिबद्धता छ ।, यो खबर आजको नागरिक दैनिकमा शरद अधिकारीले लेखका हुन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top