NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Vanessa Claire: Paris Independent High-End Escort मङ्लबार पुस १५ , २०८२
Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing मङ्लबार पुस १५ , २०८२
Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear सोमवार पुस १४ , २०८२
100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today! सोमवार पुस १४ , २०८२
Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025 सोमवार पुस १४ , २०८२
Next
Prev

समाचार

कोहलीको सानदार इनिङ्सँगै भारत फाइनलमा

बुधबार फाल्गुन २१ , २०८१
Reading Time: 1 min read
A A
कोहलीको सानदार इनिङ्सँगै भारत फाइनलमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२१ फागुन , एजेन्सी ।

दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो ।

दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो । भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो । शुभमन गिल ८ रनमा र कप्तान रोहित शर्मा २८ रनमा आउट भए ।

LS Auto

पहिलो पावर प्लेमा भारतले २ विकेटको नोक्सानीमा ५५ रन बनाएको थियो । सुरुवात दमदार गर्न नसकेको भारतको लागि विराट कोहली र श्रेयस अयरले तेस्रो विकेटको लागि ९१ रनको साझेदारी गरे । श्रेयस अर्धशतकबाट ५ रनले चुके ।

४५ रन जोडेका उनी एडम जाम्पाद्वारा बोल्ड आउट भए । विराटले भने अर्धशतक बनाए र क्रिजमा टिकिरहे । विराटसँग मिलेर चौथो विकेटको लागि ४४ रनको साझेदारी गरेपछि अक्षर पटेल २७ रनना आउट भए ।

त्यसपछि क्रिजमा जमेका विराटलाई जम्पाले पबिलियनको बाटो देखाइदिए । ९८ बलको सामना गर्दै ५ चौका प्रहार गर्दै ८४ रनको पारी खेले । योसंगै आईसीसीको एकदिवसीय(विश्वकप र च्याम्पियन्स ट्रफी) दुवैमा कोहलीले २४ पटक ५० वा सोभन्दा बढी रन बनाएका छन् ।

उनले भारतका महान् ब्याटर सचिन तेन्दुलल्करको रेकर्ड उछिनेका हुन् । सचिनले २३ पटक यो उपलब्धि हात पारेका थिए । यसैगरी च्याम्पियन्स ट्रफीमा पनि कोहलीले ७ पटक ५० वा सोभन्दा बढी रन बनाएका छन् ।

उनले सौरभ गांगुली, राहुल द्रविड र शिखर धवनको ६ पटकको रेकर्ड उछिनेका हुन् । बिराटले च्याम्पियन्स ट्रफीमा आफूले भाग लिएका सबै तीन सेमिफाइनलमा अर्धशतक बनाएका छन् । ती सबै लक्ष्यलाई पछ्याउँदै आएका हुन् ।

उनले यसअघि सन् २०१३ मा श्रीलंकाविरुद्ध ५८ रन तथा सन २०१७ मा बंगलादेशविरुद्ध ९६ रन बनाएका थिए । बिराट र अष्ट्रेलियाका स्टिभ स्मिथले आईसीसी प्रतियोगिताको नकआउट चरणमा ५ पटक ५० वा सोभन्दा बढी रन बनाएका छन् ।

यस मामिलामा सचिन तेन्दुल्कर मात्र उनीहरुभन्दा अघि रहेका छन्, जसले ६ पटक ५० वा सोभन्दा माथिको रन बनाएका छन् । यता मंगलबारको खेलमा बिराट आउट हुँदा भारतले ४२.२ ओभरमा २ सय २५ रन बनाएको थियो ।

त्यसपछि हार्दिक पाण्ड्या र के एल राहुलले भारतलाई जिततर्फ डोर्याए । २४ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै हार्दिकले २८ रनको महत्वपुर्ण योगदान दिए । केएल राहुलले अविजित ४२ रनको उत्कृष्ट पारी खेले ।

उनले ३४ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे । बलिङमा एडम जाम्पा र नथान इलिसले समान २ विकेट लिए । यस्तै बेन ड्वारसेस र कुपर कनोलीले समान १ विकेट झारे । त्यसअघि टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो ।

४९.३ ओभर सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो । अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए । दोस्रो विकेटको रूपमा ट्राभिस हेड ३९ रनमा वरूण चक्रवर्तीको बलमा शुभमन गीलको बलमा क्याच आउट भए ।

त्यसपछि कप्तान स्टेभन स्मिथ र मार्नस लाबुसेनले तेस्रो विकेटको लागि ५६ रनको साझेदारी गरे । मार्नस २९ रनमा आउट भए । लगत्तै जोस इङ्लिस ११ रनमा आउट भए । त्यसपछि स्मिथले फेरि एलेक्स क्यारीसँग ५४ रनको साझेदारी गरे ।

उनी ७३ रन जोडेर मोहम्मद सामीको बलमा बोल्ड आउट भए । त्यसपछि अर्धशतक बनाएका एलेक्स ६१ रन जोड्दै रन आउट भए । उनले ५७ बलको सामाना गर्दै ८ चौका र १ छक्का सहित ६१ रनको पारी खेले ।

बलिङमा मोहम्मद सामीले १० ओभरमा ४८ रन दिएर ३ विकेट झारे । वरूण चक्रवर्ती र रविन्द्र जडेजाले समान २ विकेट लिए । आज हुने दोस्रो सेमिफाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ ।

भारतले यी दुईको विजेतासँग उपाधिको लागि खेल्नेछ । यो खेल पाकिस्तानको लाहोरमा दिउँसो पौने तीन बजे शुरू हुनेछ । न्युजिल्यान्ड समूह ‘ए’ को उपविजेता र दक्षिण अफ्रिका समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । फाइनल खेल आइतबार दुबईमा हुनेछ ।

Tags: #कोहलीको सानदार इनिङ्सँगै भारत फाइनलमा#कोहलीको सानदार इनिङ्#भारत फाइनलमा

लोकप्रीय

Vanessa Claire: Paris Independent High-End Escort

मङ्लबार पुस १५ , २०८२

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

विचार

Vanessa Claire: Paris Independent High-End Escort

मङ्लबार पुस १५ , २०८२

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

थप समाचार

İstanbul Escort Hizmetleri

Vanessa Claire: Paris Independent High-End Escort

मङ्लबार पुस १५ , २०८२
articles_lets jackpot casino_2025-12-29

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२
ताजा समाचार

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२

हालका पोस्टहरू

Vanessa Claire: Paris Independent High-End Escort

मङ्लबार पुस १५ , २०८२

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.