NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ? बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’ बुधबार अशोज १ , २०८२
जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक बुधबार अशोज १ , २०८२
मेयरबाट प्रधानमन्त्रीको दाबेदारसम्म बालेन कसरी उदाए ? बुधबार अशोज १ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय बुधबार अशोज १ , २०८२
Next
Prev

समाचार

४३ देश अमेरिकी प्रतिबन्धको सूचीमा ! भुटान पर्दा नेपाल जोगियो

आइतवार चैत्र ३ , २०८१
Reading Time: 1 min read
A A
अमेरिकी ग्रिन कार्ड सजिलै पाइने , H–1B भिसा परिवर्तन हुने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३ चैत , एजेन्सी ।

आप्रवासीविरुद्ध कठोर कदम चलाल्दै आएको अमेरिकी सरकारले अब ४० भन्दा बढी देशका नागरिकहरुलाई अमेरिकाको यात्रामा प्रतिबन्ध लगाउने तयारी गरेको छ । ट्रम्प प्रशासनले ४० भन्दा बढी देशका नागरिकहरूलाई लक्षित गरी यात्रामा नयाँ प्रतिबन्ध लगाउने तयारीस्वरुप प्रस्ताव अघि बढाइएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

यात्रा प्रतिबन्धको प्रस्तावको सूचीमा दक्षिण एसियाबाट भुटान, पाकिस्तान र अफगानिस्तानको नाम प्रस्ताव गरिएको छ । अमेरिकी अधिकारीहरूका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा लगाइएको प्रतिबन्धभन्दा यसलाई फराकिलो बनाइनेछ ।

कूटनीतिक र सुरक्षा अधिकारीहरूले तयार पारेको सिफारिसहरूको मस्यौदा सूचीले ११ देशहरूलाई ‘रातो’ मा राख्न सूची सुझाव दिएको जसका नागरिकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेश गर्न पूर्ण रूपमा निषेध गरिनेछ।

ती देशहरूमा अफगानिस्तान, भुटान, क्युबा, इरान, लिबिया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुएला र यमन समावेश छन् । सूची केही हप्ता अघि विदेश विभागले तयार पारेको र यो ह्वाइट हाउसमा पुग्दासम्म परिवर्तनहरू हुने सम्भावना रहेको बताएको छ ।

प्रस्तावित सूचीमा बेलारुस, म्यानमार, पाकिस्तान, हाइटी, लाओस, रुस, तुर्कीमिनिस्तान, दक्षिणी सुडान, इरिट्रिया र सियरालियोनका नागरिकहरुलाई भीसामा प्रतिबन्ध लगाइने उल्लेख छ भने २२ अफ्रिकी देशहरुलाई ६० दिनको समय उपलब्ध गराउने र यो समयमा अमेरिकी चासो सम्बोधन नगरे प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

तर यही खबरलाई रोयर्टसभने ४१ देशका नागरिकलाई प्रतिबन्धको सुचीमा राख्न प्रस्ताव गरिएको उल्लेख गरेको छ । जसमा रुस र तुर्केमिनिस्तानको नाम भने समावेश गरिएको छैन् । जबकि भुटानलाई ६० दिनको समयमा चासो सम्बोधन गर्नुपर्ने सूचीमा राखेको उल्लेख गरिएको छ ।

यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले २०१७ जनवरी २७ मा कार्यकारी आदेश जारी गरी इरान, इराक, लिबिया, सोमालिया, सुडान, सिरिया र यमनका अधिकांश नागरिकहरूलाई अमेरिकी भिसा आवेदनको सुरक्षासम्बन्धी प्रक्रियाको पुनरावलोकन नभएसम्म प्रवेशमा प्रतिबन्ध लगाएका थिए ।

२००६ देखि २०१५ को बीचमा ती सात राष्ट्रका नागरिकहरूले ९ लाख ४ हजार ४१५ पटक अमेरिका प्रवेश गरेका थिए। अमेरिकाले जन्मका आधारमा ग्रीन कार्ड पाउने प्रावधान रोकेर अदालतसँग कानूनी लडाइँ लडिरहेको छ ।

ट्रम्पले जन्मसिद्ध नागरिकताको प्रावधान अन्त्य गर्ने कार्यकारी आदेश जारी गरेपछि अदालतले यसलाई रोकेपछि आंशिक प्रतिबन्ध लगाउनका लागि ट्रम्प प्रशासनले पुन अपिल गरेको छ । यस्तै ग्रीन कार्ड धारकहरुलाई समेत देश निकाला गर्न सक्ने अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सनसनी पूर्ण बयान दिएपछि यसले सनसनी मच्चाएको छ।

एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भान्सले भनेका छन्, ’ग्रीन कार्ड हुनुको अर्थ कुनै व्यक्तिलाई अमेरिकामा सधैंभरि बस्ने अधिकार मिल्छ भन्ने होइन।’ उनले सरकारलाई ग्रीन कार्डधारीहरूलाई निष्कासन गर्ने अधिकार रहेको समेत बताएका छन् ।

भान्सको यो अभिब्यक्तिका बीच एक ग्रिन कार्डवाहकलाई अमेरिकामा पक्राउ गरिएको खबर बाहिरिएको छ । १७ बर्षदेखि अमेरिकाको ग्रीन कार्डवाहक रहेका इलेक्ट्रिकल इन्जिनियर शुक्रबार लक्जमबर्गबाट घर फर्किरहेकाबेला फेबियन स्मिटलाई बोस्टनको लोगान विमानस्थलबाट आइसले हिरासतमा लिएको छ ।

न्यु ह्याम्पशायर निवासी उनलाई विमानस्थलमा अध्यागमन अधिकारीहरूले पक्राउ गरेपछि आइसले रोड आइल्याण्डको सेन्ट्रल फल्समा रहेको डोनाल्ड डब्ल्यू व्याट हिरासत केन्द्रमा राखेको छ । उनको ग्रीन कार्ड प्रणालीमा फ्लाग भएको भन्दै उनलाई हिरासतमा लिइएको थियो ।

उनलाई लोगान विमानस्थलमा घण्टौंसम्म हिंसात्मक रूपमा सोधपुछ गरिएको थियो । उनलाई र्निवस्त्र पारिएको, चिसो पानीले नुहाइदिइको परिवारको दावी छ । उनलाई अध्यागमन एजेन्टहरूले आफ्नो ग्रीन कार्ड त्याग्न दबाब दिएको तथा चिन्ता र डिप्रेसनको लागि उनको औषधिको पहुँचबाट वञ्चित गरिएको समेत परिवारले जनाएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

उनलाई पिउनको लागि पानी समेत नदिएपछि ढलेको र एम्बुलेन्सबाट मास जनरल अस्पताल लगिएको जनाइएको थियो । अस्पतालमा लगेपछि उनलाई इन्फ्लुएन्जा पनि भएको पत्ता लागेको थियो । विगतमा अपराधको पृष्ठभूमि भएका ग्रीन कार्डधारीहरुलाई समेत विदेश यात्रा गरेर फर्कदा आइसले हिराशतमा लिदै आएको छ ।

हालै एक नेपाली ग्रीन कार्डवाहक मोहन थापालाई नेपालबाट अमेरिका फर्कने क्रममा आइसले हिरासतमा लिएको थियो । उनलाई केहीदिन अगाडि पेन्सिलभेनियाकै मोशानन भ्याली आइस प्रशोधन केन्द्रमा स्थानान्तरण गरिएको अमेरिकाबाट संचालन हुने नेपाली संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

Tags: #४३ देश अमेरिकी प्रतिबन्धको सूचीमा !#ग्रीन कार्डधारी

लोकप्रीय

प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२
जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

बुधबार अशोज १ , २०८२

विचार

प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२
जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

बुधबार अशोज १ , २०८२

थप समाचार

प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो
अन्तर्राष्ट्रिय

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’
अन्तर्राष्ट्रिय

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२
जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक
ताजा समाचार

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

बुधबार अशोज १ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर
ताजा समाचार

मेयरबाट प्रधानमन्त्रीको दाबेदारसम्म बालेन कसरी उदाए ?

बुधबार अशोज १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२
जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

बुधबार अशोज १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.