NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान बुधबार पुस २३ , २०८२
ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन् बुधबार पुस २३ , २०८२
Next
Prev

समाचार

नेपाल–चीन सम्बन्धको ७० वर्ष, चीन कस्तो छिमेकी हो ?

सोमवार चैत्र ४ , २०८१
Reading Time: 1 min read
A A
नेपाल र चीनका विदेशमन्त्री बीच के–के कुरा भयो ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

४ चैत , काठमाण्डौ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको छ । यही अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ । सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मङ्गलबारदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो।

यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवद्र्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुरÞ्याउने नेपाल पर्यटन बोर्डको विश्वास लिएको छ ।

‘पोखरा–छेन्दु उडानले मध्य र पश्चिम नेपालका यात्रुका लागि कम खर्चमा हवाई सेवामा सहज पहुँचका साथै चिनियाँ पर्यटकलाई सुन्दर सहर पोखराको अवलोकनको अवसर प्रदान गर्नेछ,’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हवाई सम्पर्कले चीन सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२५’ र नेपाल सरकारले घोषणा गरेको ‘पोखरा पर्यटन वर्ष’ अभियानलाई टेवा पुर्याउँदै नेपालमा अन्तरराष्ट्रिय पर्यटकको आगमन वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’

छेन्दुबाट पोखरा हुने व्यावसायिक चार्टर उडानमा नेपाली प्रतिनिधिमण्डल ‘पोखरा–छेन्दु फ्लाइट प्रमोसन एन्ड चाइना (सिचुआन) सेल्स मिसन २०२५’का लागि जानेछ । नेपाली प्रतिनिधिमण्डलको टोलीले छेन्दु, लुझाउ, लेसानलगायत चिनियाँ सहरमा हुने विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिमण्डलसँग व्यावसायिक बैठकमा सहभागिता जनाउने छ।

‘यी प्रयासले नेपाललाई प्रमुख पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्नाका साथै दुवै देशका पर्यटन क्षेत्रमा सहकार्यलाई सुदृढ बनाउन भूमिका खेल्नेछ,’ बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको सन् १९५५ (वि.सं. २०१२) मा हो। नेपाल र चीन बिचको द्विपक्षीय सम्बन्ध सन् १९६० अप्रिल २८ मा दुवै देशका प्रतिनिधिले हस्ताक्षर गरिएको चीन नेपाल शान्ति तथा मैत्रीपूर्ण सन्धिले परिभाषित गरेको छ।

सन् १९६० मार्च २१ मा चीन नेपाल सीमा सन्धि भएपछि चीन नेपाल सम्बन्धले गति लिएको थियो। सात दशक लामो यस सम्बन्धले आर्थिक, राजनीतिक, सांस्कृतिक र भौगोलिक विविध पक्षहरूमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ।

नेपाल र चीनबीच अहिलेसम्म कुनैपनि द्वन्द्व वा तनाव देखिएको छैन। दुवै देशले पञ्चशीलका पाँच सिद्धान्त अपनाउँदै शान्तिपूर्ण सहअस्तित्वलाई आधार बनाएका छन्। चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार हो।

दुई देशबीच केरुङ–काठमाडौं प्रस्तावित रेलमार्ग तथा अरनिको राजमार्ग र रसुवागढी–काठमाडौं सडक महत्त्वपूर्ण पूर्वाधार हुन्। चीनबाट ठूलो मात्रामा प्रत्यक्ष विदेशी लगानी नेपालमा भित्रिने गरेको छ ।

चीनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, सुनकोशी मरिन डाइभर्सन तथा विभिन्न सडक र ऊर्जा परियोजनामा सहयोग गरेको छ। बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआई अन्तर्गत नेपालले चीनबाट रणनीतिक लगानीको अपेक्षा राखेको छ।

अहिलेपनि हजारौं नेपाली विद्यार्थीहरू चीनमा अध्ययनरत छन्। लुम्बिनीलाई विश्व पर्यटन केन्द्र बनाउन चीनले सहयोग गरिरहेको छ। यस्तै बौद्ध धर्म र तिब्बती संस्कृतिको माध्यमबाट सांस्कृतिक सम्बन्ध अझ गहिरो बनेको छ।

नेपालले एक–चीन नीतिको समर्थन गर्दै आएको छ, जसअनुसार नेपालले ताइवान वा तिब्बतसम्बन्धी चीनविरुद्धका गतिविधि हुन नदिने प्रतिवद्धता जनाएको छ। नेपालले कुनै पनि शक्ति केन्द्रको खेलमैदान नबन्ने स्पष्ट नीति राख्दै आएको छ ।

तर कतिपय राजनीतिक घटना क्रमहरुमा चीनले प्रत्यक्ष हस्तक्षेप गरेको आरोप लाग्दै आएको छ। खास गरी कम्युनिष्ट पार्टीको एकता र वाम गठबन्धनको सरकार गठन गर्ने चीनका शीर्ष नेताहरुले नै काठमाडौंको दौडधूप बढाउने गरेका छन् ।

नोभेम्बर २०१९ मा नेपालको संसदले औपचारिक रूपमा नेपालको कालापानी समेटिएको नक्सा अनुमोदन गरेपछि, भारतीय सञ्चारमाध्यमका अनुसार नेपालको नापी विभागले नेपालको चार जिल्ला (संखुवासभा, रसुवा, सिन्धुपाल्चोक र हुम्ला) मा ३६ हेक्टर जमिनमा चिनियाँ अतिक्रमण भएको रिपोर्ट गरेको थियो।

र थप सयौँ हेक्टर जमिन गुम्ने खतरा रहेको दाबी गरेको थियो । तर पछि स्थलगत अनुसन्धान हुँदा उक्त रिपोर्ट नै गलत भएको पाईएको थियो। नेपालमा कृषि मन्त्रालय अन्तर्गत नापी विभाग नै नभएको अवस्थामा नापी विभागको प्रतिवेदन भन्दै जनमानसमा गलत सूचना प्रवाह गरिएको थियो।

नेपाल र चीनबीच कुनै पनि सिमा समस्या नरहेको र भविष्यमा कुनै समस्या देखिए दुबै देश आपसमा बसी समस्या समाधान गर्न प्रतिबद्ध रहेका छन्। नेपालको लागि चीन एक भरपर्दो, स्थिर र सहयोगी छिमेकी हो।

अमेरिकाले एमसीसी अनुमोदनका लागि प्रत्यक्ष दबाब दिँदा चीनले त्यसको प्रतिवाद गरेको थियो । नेपालको विकास र समृद्धिमा चीनको सहयोग अत्यन्त महत्त्वपूर्ण रहँदै आएको छ। साथै, चीनको गैर–हस्तक्षेप नीतिले नेपाललाई आन्तरिक मामिलामा स्वतन्त्र रूपमा निर्णय लिन सहयोग पुरÞ्याएको कुटनीतिज्ञहरु बताउँछन् ।

तर, नेपाल–चीन व्यापारमा असन्तुलन, कोभिड–१९ पछि सीमा नाकामा देखिएको ढिलाइ र बीआरआई परियोजनामा नेपालले आशाअनुसार लाभ लिन नसकेको जस्ता चुनौतीहरू पनि देखिएका छन्।

Tags: #नेपाल–चीन सम्बन्ध#पोखरा छेन्दु नियमित उडान#नेपाल–चीन कूटनीतिक सम्बन्ध

लोकप्रीय

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

विचार

थप समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट
समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.