×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

बंगलादेशका पूर्व कप्तान तामिम इकबाललाई खेलमै हृदयघात

१० चैत्र २०८१

११ चैत , एजेन्सी ।

बंगलादेशका पूर्व क्रिकेट कप्तान तामिम इकबाल ढाका प्रिमियर डिभिजन क्रिकेट लिगको खेलका दौरान गम्भीर हृदयघातका शिकार भएका छन्। उनलाई तुरुन्तै राजधानी ढाकाको बाहिरी क्षेत्र सावरस्थित एक अस्पतालमा भर्ना गरिएको छ।

Advertisement
Advertisement

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार उनको अवस्था ‘गम्भीर’ रहेको छ र उनलाई जीवनरक्षक प्रणालीमा राखिएको छ। बंगलादेश क्रिकेट बोर्डका प्रमुख चिकित्सक डा. देवाशीष चौधरीका अनुसार, “तामिमलाई प्रारम्भिक परीक्षणका लागि नजिकको अस्पताल पु¥याइएको थियो, जहाँ उनलाई सानो स्तरको हृदयसम्बन्धी समस्या रहेको आशंका गरियो। उनलाई ढाका लैजाने तयारी भइरहेकै बेला हेलिप्याडमा जाने क्रममा अचानक गम्भीर छाती दुखाइ भयो, जसका कारण उनलाई पुनः अस्पताल फर्काइयो। पछि मेडिकल रिपोर्टले पुष्टि ग¥यो कि यो ठूलो हृदयाघात थियो।“

डा. चौधरीले भनेका छन् , “यो हाम्रो लागि निकै कठिन समय हो। उनी अहिले चिकित्सकीय निगरानीमा छन् र मेडिकल टोली उनको स्वास्थ्य सुधारका लागि सक्दो प्रयास गरिरहेको छ।“

तामिम सावरस्थित बीकेएसपी मैदानमा मोहमडन स्पोर्टिङ क्लब र साइनपुकुर क्रिकेट क्लबबीच भइरहेको खेल खेलिरहेका थिए। खेलकै क्रममा उनले छाती दुखाइ महसुस गरेपछि तत्काल उनलाई अस्पताल लगिएको थियो।

उनलाई हेलिकप्टरमार्फत ढाका लैजाने तयारी गरिएको थियो, तर स्थिति गम्भीर भएपछि उनलाई सावरकै फजलतुननेस्सा अस्पतालमै राखिएको छ । अन्तर्राष्ट्रिय क्रिकेटबाट जनवरीमा सन्यास लिएका तामिम अहिले स्थानीय क्रिकेट खेल्दै आएका छन् र बीच–बीचमा कमेन्ट्री पनि गर्दै आएका थिए।

अन्तर्राष्ट्रिय क्रिकेट करियरको कुरा गर्दा, तमिम इकबालले आफ्नो अन्तर्राष्ट्रिय करियर २००७ मा जिम्बाब्वे विरुद्धको हरारे एकदिवसीय खेलबाट सुरु गरेका थिए। ओपनरका रुपमा सन् २००७ को एकदिवसीय विश्वकपबाट भारतलाई बाहिर निकाल्न उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।

आफ्नो करियरमा उनले बंगलादेशका लागि ७० टेस्ट, २४३ एकदिवसीय र ७८ टी–२० अन्तर्राष्ट्रियमा क्रमशः १०, १४ र एक शतक बनाएका छन्।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top