राजावादी आन्दोलनमा ओलीविरुद्ध नारा, गणतन्त्रवादीसँग भिड्ने दाउ

१३ चैत ८१, शुक्रबार

१५ चैत , काठमाण्डौ ।

काठमाडौंमा अहिले विभिन्न छुट्टाछुट्टै स्थानबाट समाजवादी मोर्चाको गणतन्त्रवादी र दुर्गाप्रसाई नेतृत्वको जनआन्दोलन समितिको राजवादीहरुको प्रर्दशनका लागि र्याली सभास्थलमा पुगिरहेको छ ।

गणतन्त्रवादीहरुको सभास्थल भृकुटीमण्डपमा तोकिएको छ । उनीहरुले प्रर्दशनीमार्गको सडकमा नै मन्च बनाएका छन् । यता राजावादीहरुले तीनकुनेमा सभा गर्दैछन् । अहिले विभिन्न स्थानबाट तीनकुनेमा आएका राजावादीहरुले भृकुटीमण्डप तर्फ जाने भन्दै प्रहरीले सडकमा राखेको डिभाइडर हटाएर फ्याकिदिएका गरेका छन् ।

Advertisement

उनीहरुले प्रहरीले रोकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् । उनले देश छाड्को नारा लगाएका छन् । मुठभेट हुन् सक्ने आशंकामा तीनकुनेदेखि नयाँ बानेश्वर क्षेत्रको सडकको मुख्य लेन बन्द गरिएको छ ।

दुई पक्षको प्रदर्शनका क्रममा हुनसक्ने अप्रिय घटना रोक्नका लागि प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाएको छ । सर्वसाधारणलाई साइड लेनबाट हिँड्न दिइएको छ । भने संकास्पद गाडीहरुलाई चेकिङ गरेर मात्रै पठाईको छ ।

गणतन्त्रवादी र राजावादीले गर्ने छुट्टाछुट्टै ¥याली, प्रदर्शन र सभाका कारण काठमाडौं उपत्यकाको यातायात प्रभावित भएको छ । आज गणतन्त्र पक्षधर चार दलीय समाजवादी मोर्चा नेपालले काठमाडौंको भृकुटीमण्डपमा र व्यवस्था विरोधी राजावादीहरूले तीनकुनेमा सभासहितको शक्ति प्रदर्शन गर्दै छन् ।

समाजवादी मोर्चाको कोणसभामा मोर्चामा आबद्ध चार दलका अध्यक्षहरूले मात्रै सम्बोधन गर्ने भएको छ। आजको सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द र नेसपाका अध्यक्ष महिन्द्रराय यादले सम्बोधन गर्नेछन्।

मोर्चामा चार पार्टीका अध्यक्षहरूले मात्रै सम्बोधन गर्ने तय भएपछि नेकपा एसका सम्मानित नेता झलनाथ खनाल भने सभामा नजाने भएका छन्। समाजवादीको प्रर्दशनलाई एमाले महासचिव शंकर पोखरेलले समर्थन जनाएका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top