×

NEPAL TIMES UPDATES

Playing
१७ देशका राजदूतसँग बालेन्द्रको सामूहिक भेट || Nepal Times
Apr 08, 2026
Playing
इरान–अमेरिका तनावः २ साताको यु द्ध विरामले के नेपालको महँगी घट्ला? || Nepal Times
Apr 08, 2026
Playing
World News: Pakistanले यु*द्धविराम गराउँदा Chinaको चर्चा, इरानी ह्याकरद्वारा USमा अवरोध
Apr 08, 2026
Playing
साइबर अप राधीको दादागि रीः कसरी जोगाउने लोकतन्त्र ? || Nepal Times
Apr 08, 2026
Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026

राजा फर्काउने आन्दोलनमा आगजनी र हवाई फायर

१४ चैत्र २०८१
१५ चैत , काठमाण्डौ ।
काठमाठौंको तीनकुनेमा आयोजना गरिएको राजावादीहरुको प्रदर्शन पूर्ण अराजक बनेको छ ।  प्रर्दशनकारीले  एक घरमा ढुंगामुढा  गरेका  छन् । ढुंगामुढा गरिएको घरमै  आगजनी  भएको छ  ।
तीनकुनेबाट नजिकै पर्ने सिनामंगलतर्फको देब्रे साइडको घरमा आगलागी भएको हो ।  आगलागीअघि उक्त घरको सिसामा आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । ढुंगामुढाबाट घरको सिसाहरू छियाछिया भएको सार्वजनिक फोटोहरूमा देखिएको छ ।
त्यसको केही समयपछि उक्त घरमा आगलागी सुरु भएको थियो । आगलागी प्रदर्शनकारीले नै लगाएका हुन् या अन्य कारणले हो भन्नेबारे खुल्न सकेको छैन ।   आगलागीअघि प्रदर्शनकारीले नजिकै टायर बालेर प्रदर्शन गरेका छन् ।
प्रर्दशन अराजक बनेपछि तीनकुनेमा प्रहरीले हवाई फायर गरेको छ। राजावादी समर्थकले व्यक्तिको घरमा आगजनी र ढुंगामुढा गर्न थालेपछि प्रहरीले हवाई फायर गरेको हो।  राजावादी समर्थकले तीनकुनेको घरमा लगाएको आगो निभाउन दमकल गएको छ।
तर, दमकलमाथि समेत प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेका छन्।  प्रशासनले राजावादी समर्थकका लागि तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने क्षेत्र छुट्याएको थियो। तर, सुरूदेखि नै उत्तेजित रहेका प्रदर्शनकारीले सडकमै प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए।
प्रहरीमाथि जबर्जस्ती दुर्गा प्रसाईँको पछुवा गाडी कुदाएका थिए। त्यसपछि भीडलाई तितरवितर पार्न प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो। तर, प्रदर्शनकारी झन् आक्रामक भएर व्यक्तिको घरमा ढुङ्गामुढा र तोडफोडमा उत्रिएका छन्।
वर्तमान व्यवस्थाको विरोधमा राजावादी सडकमा आएका हुन् । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो भने लगत्तै झडपको स्थिति बनेको थियो । सो क्रममा प्रदर्शनकारीले ढुंगामुढा गरे भने प्रहरीले पनि पानीको फोहोरा, लाठीचार्ज र अश्रुग्यास प्रहार गरे ।
आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएसँगै सो क्षेत्र अशान्त बनेको छ ।  दुई पक्षीय झडपसँगै राजावादी नेताहरूले गरेको मुख्य कार्यक्रम बिथोलिएको छ । कार्यक्रम हुँदै गर्दा दुई पक्षीय झडप भएसँगै नेताहरूले सम्बोधन गर्ने मुख्य कार्यक्रम बिथोलिएको  छ  ।
त्याहा पुगेका राजावादीहरु तितरवितर  भएका छन् । सभास्थलमा शीर्षतहमा नेताहरु समेत देखिएका छैनन् । दुवैतर्फको मुटभेटमा केही प्रर्दशनकारी र प्रहरी समेत घाइते भएका छन् ।
Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top