कुलमान भर्सेस हितेन्द्रः कसको पक्षमा आउला फैसला ?

१८ चैत ८१, बुधबार

२० चैत , काठमाण्डौ  ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति र बर्खास्ती सम्बन्धी विवादमा आज पनि सुनुवाइ हुँदै छ । मंगलबारदेखि नै न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाइ भइरहेको हो ।

मंगलबार उक्त रिटमाथि वरिष्ठ अधिवक्ताहरू दिनमणि पोखरेल, ललित बस्नेत, तुल्सी भट्ट, माधव बस्नेत, मेघराज पोखरेललगायतले बहस गरेका थिए । उनीहरूले सरकार पूर्वाग्रही भएर विधि र मान्यता विपरीत कुलमानलाई हटाइएको भन्दै तत्काल पुनस्र्थापना गर्नुपर्ने माग गरेका थिए ।

Advertisement

रिटलाई विशेष प्राथमिकता दिई सुनुवाइ सुरु भए पनि बहस नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखी बुधबारका लागि अर्को पेसी तोकिएको थियो । गत चैत ११ गतेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर उक्त पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयविरुद्ध चैत १३ गते घिसिङ गैरकानुनी रूपमा आफूलाई हटाइएको भन्दै पुनस्र्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट रिट निवेदन दिएका थिए । यता शाक्यले भने यसअघि आफूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै चार वर्षको पारिश्रमिक माग गरेका छन् ।

हिजो कुलमान र हितेन्द्रदेवको मुद्दाको सुनुवाइ लम्बिएपछि बाँकी रहेका अन्य मुद्दा हेर्न नभ्याइने र हेर्न नमिल्नेमा परेका थिए । यसअघिको इजलासले पक्ष र विपक्ष दुबैलाई १५ दिनभित्र लिखित जबाफको माग गरेका थियो ।

घिसिङ र शाक्यको रिट गत बिहीबार दर्ता भएको थियो । अब चुडाल र पाण्डेको इजलासले नै अब अन्तरिम आदेश हुने÷नहुने निर्णय गर्नेछ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top