×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

प्रदेश १ मा १८ वटा ऐन कार्यान्वयनमा

१६ आश्विन २०७५

 विराटनगर, असोज १६
प्रदेश नम्बर १ मा डेढ दर्जन ऐन निर्माण भएका छन् । प्रदेशसभाबाट पारित २० वटा विधेयक मध्ये १८ वटामा लालमोहर लागेपछि तीनले ऐनको रुप लिएका हुन् ।

प्रदेश प्रमुखबाट लालमोहर लागेका यी ऐन अब कार्यान्वयमा आएका छन् । प्रदेश प्रमुख प्रा.डा गोविन्दवहादुर तुम्बाहाङले प्रदेशसभाको विभिन्न बैठकबाट पारित भई आएका १८ वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

Advertisement

उनले मंगलबार मात्र एकै दिन ३ वटा विद्येयक प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयका सचिव रामकृष्ण गुँरागाईले जानकारी दिए । गुँरागाईका अनुसार प्रदेशसभा बैठकबाट पारित विपत व्यवस्थापन समवन्धमा व्यवस्था गर्न बनेको विद्येयक, सामाजिक विकास विद्येयक र प्रशासकीय कार्य विद्यि (नियमित गर्ने) समवन्धमा बनेको विद्येयक मंगलबार प्रमाणीकरण भएको हो ।

प्रदेश सरकारका सम्बन्धित मन्त्रालयले पेश गरेको विधेयकलाई प्रदेशसभाले पारित गरेपछि त्यसलाई कानुनको रुप दिन प्रदेश प्रमुखले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।जसअनुसार संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख तुम्बाहाङले प्रमाणीकरणका लागि पेश भएका विधेयकहरुलाई लालमोहर लगाएका हुन् ।

Advertisement

विद्येयक प्रमाणीकरण पछिआवश्यक कानुन कार्यान्वयका लागि नियमन गर्न प्रदेश सरकारलाई सहज हुनेछ । प्रदेश सभा सचिवालयका कानुन अधिकृत मञ्जु खड्काका अनुसार प्रदेशसभाले अहिलेसम्म २० वटा विधेयक पारित गरेको छ । दुईवटा विधेयक प्रदेशसभा सचिवालयमा दर्ता भएको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top