×

NEPAL TIMES UPDATES

Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

बेलायतमा राजालाई नै मृत्युदण्ड, फेरि कसरी फर्कियो राजसंस्था ?

२६ चैत्र २०८१

२६ चैत , काठमाण्डौ।

राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति बनाएरै राजावादीहरु नेपालमा राजा फर्काउने अभियानमा छ । राजसंस्थाको वकालत गर्ने राप्रपा,राप्रपा नेपाल लगायत छुट्छुट्टै अभियान छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा फागुन २५ गते देखिएको हजारौंको सडक उपस्थिति उनीहरूको उत्साहको स्रोत बन्यो । तर फागुन २५को लहर चैत २६ गते बल्खुमा पुग्दा केही सयमा सीमित हुनुले राजा फर्काउने अभियानको यथार्थको एउटा कठोर संकेत पनि दिएको छ।

राजावादी वृत्तभित्र चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनालाई नै जनसहभागिता घट्नुको प्रमुख कारण मानिएको छ। राजा फर्काउने जनदबाबका कार्यक्रमहरुमा नै जनताको उपस्थिती नगन्य देखिएपछि राजा फर्काउने योजनामा लागेका राजावादीहरु चिन्तित देखिनु स्वभाविक नै हो ।

यद्यपि उनीहरुले राजा फर्काउने सपना भने त्यागिसकेका छैनन् । राजावादी भनिरहेका छन्, नेपालमा राजसंस्था फर्किन्छ । विश्वमा फर्केको इतिहास छ । उनीहरु भन्छन्, विश्वको सबैभन्दा शक्तिशाली राजसंस्था रहेको बेलायत यसको उदाहरण हो । यो उदाहरण धेरै दिने भित्र पर्दछन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन ।

नेपालमा बेलायतमा राजा फर्किएको चर्चा गर्ने गरिएको घटना भने स्टुअर्ट वंशको हो । यो वंशबाट बेलायतमा जम्मा ४ राजा भए – जेम्स प्रथम, चाल्र्स प्रथम, चाल्र्स द्वितीय र जेम्स द्वितीय । स्टुअर्ट वंश सन् १६०३ मा सत्तामा आएको थियो र सन् १६८८ सम्म रह्यो ।

सन् १६८८ को ‘गौरवमय क्रान्ति’ले यो वंशसँगै निरङ्कुश राजतन्त्रको पनि अन्त्य गरेको थियो । त्यसअघि ट्युडर वंशकी एलिजावेथ प्रथम महारानी थिइन । सन् १६०३ मार्च २४ मा उनको निधन भयो । उनी निसन्तान थिइन । उनको परिवारभित्र कोही उत्तराधिकार थिएन ।

तसर्थ, उनका नजिकका नातेदारको खोजी गर्दा जेम्स प्रथमले राजा हुने अवसर पाए । जेम्स एलिजावेथ प्रथमकी आफन्तका छोरा र स्कटल्याण्डका राजा थिए । यसरी ट्युटर वंशको अन्त्य र स्टुअर्ट वंशको सुरुवात भएको थियो ।

सन १६०० को नोभेम्बर १९ मा जन्मेका थिए बेलायती राजा चाल्र्स प्रथम । उनी सन १६२५ मार्च २७ बाट राजा भएका थिए । उनलाई सन १६४९ जनवरी ३० मा मृत्युदण्ड दिइएको थियो । उनी मनमौजी राजा थिए । उनले तीन पटक बेलायती सदन भंग गरेका थिए ।

आफ्नो सत्ता प्रारम्भको पहिलो चार वर्षमै उनले तीन पटक सदन भंग गरेको बेलायतको रोयल म्युजियम ग्रिनबीचले उल्लेख गरेको छ । म्युजियमका अनुसार सबैभन्दा लामो समय उनले ११ वर्ष संसदविहीन सत्ता चलाएका थिए ।

जब जब उनलाई पैसा उठाउन सकस हुन्थ्यो, तब तब मात्रै उनले सदन बोलाउने गरेका थिए । अंग्रेज गृहयुद्ध पनि उनकै समयमा भएको थियो ।

सन १९४९ जनवरी २० मा उनलाई बेलायती उच्च अदालतले राज्य द्रोहको नाममा पक्राउको आदेश दिएको थियो । राजाले अदालतलाई मानेनन् । उनी अदालतमा जानु त परको कुरा कुनै महत्त्व पनि दिएनन् ।

पहिलो फैसलाको सात दिनपछि जनवरी २७ मा उनलाई अदालतले मृत्युदण्डको फैसला दियो । फैसलाको तीन दिनसम्म राजालाई सेन्ट जेम्स दरबारमै बन्दी बनाइएको थियो । बेलायती जनताको दुस्मन भएको भन्दै राजा चाल्र्स प्रथमलाई अदालतले घाँटी र शरीर छुट्याएर मृत्युदण्डको फैसला सुनायो ।

त्यहि फैसला अनुसार जनवरी ३० मा चाल्र्स प्रथम मारिएका थिए । मारिएपछि चाल्र्स प्रथमका छोरा चाल्र्स द्वितीयलाई राजा हुन दिइएन । उनलाई विशाल भिडको अगाडि वाइटहलमा मृत्युदण्ड दिइएको थियो ।

मृत्युदण्ड अगाडि राजा चाल्र्स प्रथमले दुई सर्ट मागेका थिए । जाडो धेरै भएकोले काम्दा देख्नेहरूले डराएर कामेको बुझ्ने भन्दै उनले यस्तो आग्रह गरेका थिए । राजाको हत्यापछि ११ वर्ष बेलायत राजाविहीन भएको थियो ।

राजाको स्थानमा ओलिभर क्रोमवेलको नेतृत्वमा शासन आएको थियो । तर क्रोमबेलका छोराले बाबुको जस्तो लिगेसी नभएको भन्दै आफू राष्ट्रप्रमुख हुन अनिच्छुक भएको बताए । उनलाई राम्रो जनमतको साथपनि थिएन ।

फलस्वरूप १६६० मा बेलायतमा पुनः राजतन्त्र ल्याइएको थियो । चाल्र्स प्रथमका छोरा चाल्र्स द्वितीयलाई राजा बनाइएको थियो । यही घटनालाई राजावादीहरूले बेलायतमा राजा फर्किएको रुपमा हेर्ने गरेका छन् । बेलायत सन् १६४९ देखि १६६० सम्म ११ वर्ष राजाविहीन रहेको थियो ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top