NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ? मङ्लबार पुस १५ , २०८२
नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश मङ्लबार पुस १५ , २०८२
इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री मङ्लबार पुस १५ , २०८२
नामको होइन कामको बनोस् रवि–बालेन–कुलमानबीचको एकता मङ्लबार पुस १५ , २०८२
यसरी रातारात बन्यो देशमा चुनावी माहौल मङ्लबार पुस १५ , २०८२
Next
Prev

समाचार

सैफ अलीको घरमा जनवरी १६मा के भएको थियो ?

आइतवार चैत्र ३१ , २०८१
Reading Time: 1 min read
A A
सैफ अलीको घरमा जनवरी १६मा के भएको थियो ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३१ चैत , एजेन्सी ।

बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार प्रकरणमा बान्द्रा प्रहरीले मेट्रोपोलिटन मजिस्ट्रेट अदालतमा आरोपपत्र दायर गरेको केही दिनपछि अहिले यसको विवरण बाहिर आएको छ ।

यसै अनुसार जनवरी १६ मा सैफलाई घरमा छुरा प्रहार गर्ने व्यक्तिसँग झगडा गरिरहँदा उनकी श्रीमती तथा बलिउड अभिनेत्री करिना कपुर खानले उनलाई आक्रमणकारीलाई छोडेर आफ्नो सुरक्षा र उपचारलाई प्राथमिकता दिन आग्रह गरेको खुलेको छ ।

करिना कपुरले पुलिसलाई दिएको बयानमा यो कुरा भनेकी हुन, जसलाई चार्जशीटको हिस्सा बनाइएको छ । यस मामिलामा पक्राउ परेका बंगलादेशी नागरिक मोहम्मद शरीफुल फकिरविरुद्ध बान्द्रा पुलिसले १६ सय १३ पृष्ठको चार्जशीट दायर गरेको छ ।

आरोपपत्रका अनुसार करीना आफ्नी साथी रिया कपूरलाई भेटेर जनवरी १६ मा बिहान १ः२० बजे मात्रै घर फर्किएकी थिइन् । ‘करिब २ बजेतिर जुनु (जहाङ्गिरकी आमाबुवा) कराउँदै मेरो कोठामा आउनुभयो, जयबाबाको कोठामा एकजना मानिस हातमा छुरी लिएर आएका छन्, पैसा मागिरहेका छन् भनेर आत्तिदै भने।’

त्यसपछि करीना र सैफ जहाँगीरको कोठामा पुगे र अभियुक्त आक्रमणकारीलाई पहिलो पटक देखेका थिए । आरोपपत्रका अनुसार सैफले लुटेरालाई भेटे र सोधे ‘को हो, तिमी के चाहन्छौ ?’ भन्दै आरोपीतिर लागेका मात्रै के थिए, त्यसपछि अभिनेता र आरोपित बीच झडप सुरू भयो ।

करीनाले भनिन्, ‘सैफले आक्रमणकारीलाई काखमा समातेर लडाए तर आक्रमणकारीले उनको घाँटी, ढाड र हातमा छुरीले प्रहार गरिरहेको थियो ।’ आरोप पत्रमा भनिएको छ कि अर्की नानी गीता सैफलाई मद्दत गर्न दगुरे तर आक्रमणकारीले उनलाई पनि आक्रमण गरे र उनको हातमा पनि चोट लागेको थियो ।

त्यसपछि करिनाले चिच्याइन्, ‘जैबाबा (जहांगीर) लाई चाँडै बाहिर निकाल्नुहोस् ।’ करीना जहाँगीर, तैमुर र आलेम्मासँगै बाह्रौं तलाको कोठामा दौडिन् । केही समय पछि सैफ बाह्रौं तल्लाको कोठामा आए, उनको लुगा रगतले भिजेको थियो र उनको ढाड र घाँटीमा घाउ थियो ।

‘सैफले आक्रमणकारीलाई पक्रने हरसम्भव प्रयास गरिरहेका थिए, त्यतिन्जेल हाम्रा सेवक हरि, रामु, रमेश र पासवान सहयोग गर्न आए । हामी सबैले आक्रमणकारीलाई खोज्ने प्रयास ग¥यौं, तर कतै फेला पार्न सकेनौं।

त्यतिबेला सैफको उपचार बढी जरुरी भएकोले मैले भनेँ, ‘यो सब छोड, पहिले तल गएर अस्पताल लैजाउ । हामी सबै आफ्नो ज्यान जोगाउन लिफ्टबाट ओर्लियौं।’ हरिले सैफलाई अटोरिक्शामा लिलावती अस्पताल लगेका थिए, तैमुर पनि साथमा थिए ।

पछि करीनाले आफ्नी बहिनी करिश्मा कपूर र म्यानेजर पूनम दमानियालाई मद्दतको लागि सम्पर्क गरिन् । उनका म्यानेजरका श्रीमान् तेजस दमानियाले प्रहरीलाई खबर गरेपछि अफिसर आएर परिसरमा खोजी गरेका थिए तर आक्रमणकारीको कुनै पत्ता लागेन ।

सैफ अली खानलाई १६ जनवरीको बिहान उनको मुम्बईको घरमा एक घुसपैठिले चक्कुले आक्रमण गरेको थियो। मोहम्मद शरीफुल इस्लाम शहजाद नाम गरेका आरोपी केही दिनपछि पक्राउ परेका थिए र हाल जेलमा छन्।

उसमाथि मुम्बईस्थित सैफ अली खानको घरमा लुटपाटको नियतले प्रवेश गरेको आरोप छ । उनले अभिनेता र उनका कर्मचारीलाई काठको हतियार र ब्लेडले आक्रमण गरेको आरोप पनि लगाइएको छ ।

Tags: #सैफ अली#सैफलाई छुरा हानिएको घटना#करिनाले खोलिन रहस्य

लोकप्रीय

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?

मङ्लबार पुस १५ , २०८२
नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

मङ्लबार पुस १५ , २०८२
इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री

इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री

मङ्लबार पुस १५ , २०८२

विचार

थप समाचार

बालेनले गरे सुदनको प्रशंसा, खेलाडी बनेर निस्किए
निर्वाचन

नामको होइन कामको बनोस् रवि–बालेन–कुलमानबीचको एकता

मङ्लबार पुस १५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

भेनेजुएलामा अमेरिकाको पहिलो भूमिगत आक्रमण, ट्रम्पलाई नेतन्याहुको सम्मान|| Nepal Times

भेनेजुएलामा अमेरिकाको पहिलो भूमिगत आक्रमण, ट्रम्पलाई नेतन्याहुको सम्मान|| Nepal Times

00:20:57

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गर्यो,ट्रम्प रिसले चुर

मङ्लबार पुस १५ , २०८२

हालका पोस्टहरू

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?

मङ्लबार पुस १५ , २०८२
नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

मङ्लबार पुस १५ , २०८२
इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री

इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री

मङ्लबार पुस १५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.