×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

धार्मिक नेताको मृत्युपछि तिब्बतीहरु उग्र

७ बैशाख २०८२

६ वैशाख ,एजेन्सी ।

भारतमा रहेका निर्वासित तिब्बतीहरु चीन र भियतनामविरुद्ध उग्र बनेका छन् । धर्मशालाको म्याक्लोडगंजमा तिब्बती समुदायका मानिसहरुले चीन र भियतनामको सरकारविरुद्ध जोडदार प्रदर्शन गरेका छन् ।

Advertisement
Advertisement

यो प्रदर्शनको कारण भने एक गंभीर मामिला रहेको छ जसलाई लिएर तिब्बती समुदायमा गहिरो चिन्ता रहेको छ । त्यो कारण हो उनीहरुको धार्मिक नेताको मृत्यु, जसलाई उनीहरुले हत्याको आशंका गरेका छन् ।

खासमा, निर्वासित तिब्बती संगठनहरुले भियतनाम सरकारसंग जबसम्म तिब्बती धार्मिक नेता तुलकू हंगकर दोरजेको मृत्युको पूर्ण जाँच हुँदैन तबसम्म उनको पार्थिव शरीरको अंतिम संस्कार गर्न रोकियोस् भन्दै माग गरेका छन् ।

तिब्बती कार्यकर्ताहरुका अनुसार, तुलकू हंगकर दोरजेको मृत्यु भियतनाममा चिनियाँ हिरासतका क्रममा भएको थियो । यो मामिला तिब्बती समुदायका लागि अत्यंत संवेदनशील रहेको छ ।

र यसलाई लिएर उनीहरुले आवाज उठाइरहेका छन् । कार्यकर्ताहरुको भनाइ छ कि चीनका अधिकारी र भियतनाम स्थित चिनियाँ दूतावासले लुंग–नगोन मठका तिब्बती भिक्षुहरुलाई अंतिम संस्कारको तैयारी गर्न निर्देशन दिएका छन्।

तर यसका लागि अहिले कागजी प्रक्रिया अधूरो रहेको उनीहरुले तिब्बतीहरु बताउँछन् ।  साथै केही कडा शर्तहरु पनि राखिएको छ । जसमा अंतिम संस्कारका क्रममा कुनै पनि किसिमको फोटो वा भीडियो नलिन र भियतनामी बौद्धहरुको अनुपस्थितिको शर्त पनि सामेल छ ।

तिब्बती समुदायको भनाइ छ कि बिना जाँच अंतिम संस्कार गर्दा कयौं महत्वपूर्ण प्रमाणहरु नष्ट हुनसक्छन् ।  यो न्याय प्रक्रियामा हस्तक्षेपको प्रयास हो । कार्यकर्ताहरुले चेतावनी पनि दिएका छन् कि उनीहरुले यसलाई स्वीकार गरेनन् भने र लगातार विरोध गरिनेछ ।

Advertisement

तिब्बती कार्यकर्ता तेनजिंगले भने कि यस खालको अत्याचार अब थप सहन सकिदैन । उनले स्पष्ट पारे कि तिब्बत र भियतनामका सरकारहरु मिलेर जुन दमनकारी नीतिहरु अपनाइरहेका छन्, त्यसविरुद्ध उनल अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउनेछन् । उनले भने कि जबसम्म न्याय मिल्दैन तबसम्म विरोध प्रदर्शन जारी रहनेछ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top