विराटनगर, असोज १७
ताप्लेजुङको फक्तालुङ गाउँपालिका–५ स्थित हेल्लोक साङ्लेवामा मंगलबार रुखबाट लडेर १ जनाको मृत्यु भएको छ । मध्यान्न १२ बजेको समयमा ओखर टिप्न रुखमा चढेको बेला अचानक रुखबाट लड्दा सिरिजंगा गाउँपालिका–६ मामाङ्खेका ५२ वर्षिय चतुरमान तुम्बाहाम्फे लिम्बुको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
ओखरको रुखबाट लडेर एकजनाको मृत्यु
१६ असोज ७५, बुधबार
भर्खरको समाचार
३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी
बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका
अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे
विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?
नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव
बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?
फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट
किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?
निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?