×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो

१८ भाद्र २०८२

१८ भदौ , काठमाण्डौ ।

काठमाडौँको गोङ्गबुबाट बरामद भएको रकम ४ करोड बढी रहेको पुष्टि भएको छ। प्रहरीले मंगलबार रातिसम्म गरेको गणनामा ४ करोड २५ लाख ५० हजार रुपैयाँ रहेको काठमाडौँ परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताएका छन् ।

गोरखाको गोरखा नगरपालिका–६ बसपार्क स्थाई घर भएका ७६ वर्षीय विनोदकुमार श्रेष्ठको गंगबुस्थित घरमा नगद र सुन रहेको जानकारी पछि उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाडौँ जिल्ला प्हरी परिसरको संयुक्त टोलीले छापा मारेको थियो ।

काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित श्रेष्ठको घरमा अवैध रुपमा लुकाएर राखिएको नगद र सुन प्रहरीले बरामद गरेको थियो। श्रेष्ठको घरबाट ९ किलो ३९ ग्राम सुनका गहना बरामद भएको थियो। यस्तै ३ किलो २१ ग्राम चाँदीका गहना पनि प्रहरीले बरामद गरेको छ।

यी गहना धितोमा राखेर उनले मिटरब्याजमा रकम दिएको खुलेको छ। उनले आफ्नो घरको बैठक कोठामा यो नगद र गहना लुकाएर राखेका थिए। श्रेष्ठलाई पन प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको छ। विनोदकुमार श्रेष्ठ, जसलाई उनका छिमेकीहरूले एक सामान्य वृद्ध व्यक्तिका रूपमा चिन्थे, उनको घरमा प्रहरीले छापा मारेपछि एउटा ठूलो खुलासा भयो।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले गोप्य सूचनाका आधारमा श्रेष्ठको काठमाडौं महानगरपालिका–२६, गोंगबुस्थित घरमा छापा मारÞ्यो। घरभित्र प्रवेश गर्दा प्रहरीले जुन दृश्य देख्यो, त्यो अचम्मित पार्ने खालको थियो।

खाटमुनि, दराजभित्र र अन्य गोप्य ठाउँमा ठूलो परिमाणमा नगद लुकाइएको थियो। यो रकम देखेर प्रहरी टोली पनि चकित भयो। नगद मात्र होइन, प्रहरीले सुनका गरगहना पनि ठूलो मात्रामा फेला पारेको थियो। उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी तथा प्रवक्ता शेखर खनालले प्रारम्भिक अनुसन्धानमा श्रेष्ठ मिटरब्याजी रहेको पुष्टि भएको बताए।

“उनले सुनका गरगहना धितो राखेर अनुचित लेनदेन गर्ने गरेको देखिन्छ,“ खनालले भनेका छन् । श्रेष्ठको जीवनशैली र उनको वास्तविक कारोबारबीचको तालमेलले सबैलाई आश्चर्यचकित तुल्यायो। बाहिरबाट शान्त र साधारण देखिने श्रेष्ठले भित्रभित्रै मिटरब्याजको जालो फिँजाएका रहेछन्, जसमा कयौं सर्वसाधारण फसेका हुन सक्थे।

प्रहरीका अनुसार श्रेष्ठको गोरखामा पनि घर रहेको पाइएको छ ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top