NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त बुधबार भदौ २५ , २०८२
दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ? बुधबार भदौ २५ , २०८२
महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता बुधबार भदौ २५ , २०८२
सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान बुधबार भदौ २५ , २०८२
बाँके सुधार केन्द्रमा झडपः ५बालकको मृत्यु बुधबार भदौ २५ , २०८२
Next
Prev

समाचार

महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

बुधबार भदौ २५ , २०८२
Reading Time: 1 min read
A A
महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२५ भदौ , काठमाण्डौ ।

डिल्लीबजार कार्यालयमा कैदीबन्दीहरू भाग्नखोजे नेपाली सेनाले घेरा हालेको छ । प्रहरीको अनुपस्थितिमा कैदीबन्दीका दुई समूहबीचको विवादले यो स्थिति सिर्जना भएको थियो।

भाग्नचाहने समूहले होहल्ला गरेपछि नेपाली सेना घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा लिएको छ। अहिले कारागारमाकुनै पनि कर्मचारी छैनन्।

LS Auto

सेनाले होहल्ला गर्ने कैदीबन्दीहरू लाई ’सुरक्षित स्थान’भन्दै अन्यत्र लगेको छ, तर त्यो स्थानबारे खुलाइएको छैन। भाग्ननचाहने कैदीबन्दीहरू, जसमा बैंकिङ ठगी, सहकारी ठगी, र अन्यअपराधमा संलग्न केही प्रतिष्ठित व्यक्तिहरू छन्, भने जेलभित्रै रहेको बताइएको छ।

डिल्लीबजार स्थित कारागार कार्यालयका केही कैदीबन्दी भाग्न खोजेपछि बुधवार बिहानैबाट त्यहाँको स्थिति तनावग्रस्त भयो । प्रहरीले मंगलबार नै ड्युटी छोडेदेखि त्यहाँका कैदीबन्दीको दुई समूह बन्यो ।

एकथरिले तत्काल निस्कने प्रयास गरिरहेका थिए भने अर्का थरिले त्यसो गर्न हुँदैन भनि रहेका थिए । हिजो मंगलबार बिहान सम्म त्यहीँ रहेका प्रशासन प्रमुख भुवन रेग्मीका अनुसार प्रहरीको अनुपस्थित पछि कारागारका नाइके–भाइ नाइकेले भाग्न खोज्ने लाई सम्हालिरहेका थिए ।

आज बुधवार बिहानदेखि भाग्न चाहनेले नै होहल्ला गरेपछि सेना पुगेको हो । यद्यपि, अहिले त्यहाँजेलर, प्रशासन प्रमुख सहित कोही पनि कर्मचारी छैनन् ।

सेनाले हाई अलर्ट पोजिसन लिएपछि भित्र होहल्ला र आगजनी प्रयास गर्ने कैदीबन्दी पछाडि हटे । भाग्ननहुने पक्षका बन्दीभने त्यहीँ छन् । तीमध्ये विभिन्न क्षेत्रमा नामचलेका व्यक्ति रहेका छन् ।

त्यहाँ बैंकिङ ठगीका बन्दीहरू कमल ज्ञवाली, इच्छाराज तामाङ, सहकारी ठगीका केबी उप्रेती, याम बहादुर मल्ल, गुण्डा नाइके दीपक मनाङे, तत्कालीन कोशी प्रदेश सभाका सचिव गोपाल पराजुली, पृथ्वी मल्ल लगायतका छन् ।

यसैबीच, मंगलबारको जेन्जी प्रदर्शनका क्रममा महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको नेपालप्रहरीका केन्द्रीयप्रवक्तातथा डीआईजीविनोद घिमिरेले पुष्टि गरेका छन्।

मृतकहरूमध्ये एक असई र अर्का एक प्रहरी रहेको बताइएको छ। अन्य ठाउँमा कतिप्रहरीको मृत्यु भयो भन्नेबारे यकिनविवरण आइसकेको छैन।

हिजो कोटेश्वरमा ३ जनाप्रहरीको मृत्यु भएको थिएभने दुई अस्पतालमा ५ जेनजीयुवाहरुको मृत्यु भएको थियो । आजै पोखरामाजलेको अवस्थामा एक युवकको शव भेटिएको छ।

जेनजीको पहिलो दिन सोमबार इटहरीमा २सहित काठमाडौमा १९ जनाको मृत्यु भएको थियो । जेन्जी प्रदर्शनकारी हरूले सुरक्षाकर्मीबाट खोसेका करिब दुई दर्जन हतियार नेपाली सेनाको जिम्मालगाएका छन्।

भक्तपुरको लोकन्थलीमा गस्तीमा रहेका सेनालाई पनि केहीयुवाहरूले हतियार बुझाएका छन्। सैनिकजनसम्पर्क निर्देशनालयका अनुसार विभिन्न ठाउँबाट २३ थानहतियार, लुटपाट भएको ३३ लाख ७० हजार रुपैयाँनगद र सञ्चार उपकरणहरू सेनाले प्राप्त गरेको छ।

मंगलबार राति १० बजेदेखि नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको छ र ठाउँठाउँमा गस्ती गरिरहेको छ। सेनाले अराजक गतिविधि मा संलग्न व्यक्तिहरू लाई नियन्त्रणमा पनि लिएको छ।

सेनाले लुटिएका र हराएका हातहतियार, गोलीगट्ठा र सुरक्षा सामग्री   तत्काल नजिकैको सुरक्षा निकायवा सुरक्षाकर्मीलाई बुझाउनआग्रह गरेको छ।

बुझाउन अटेरी गर्नेलाई कानुन अनुसार कारबाहीगर्ने चेतावनीपनि सेनाले दिएको छ। साथै, सेनाले सुरक्षानिकायकापोशाकहरूको अनाधिकृत प्रयोग नगर्न पनि अनुरोध गरेको छ।

Tags: #बन्दुक सेनालाई फिर्ता#महाराजगञ्जमा २ प्रहरीको मृत्यु

लोकप्रीय

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त

बुधबार भदौ २५ , २०८२
दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

बुधबार भदौ २५ , २०८२
महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

बुधबार भदौ २५ , २०८२

विचार

थप समाचार

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त
ताजा समाचार

सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान
ताजा समाचार

सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान

बुधबार भदौ २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

00:13:12

World News: Russiaविरुद्ध नयाँ प्रतिबन्ध, अदालतले Tariff रद्द गरे Americaले पैसा फिर्ता गर्नुपर्ने

00:16:56

World News: ईयू प्रमुखको कुर्सी ख*त*रामा, पोर्चुगलमा ९४ वर्षयताकै धेरै गर्मी || Nepal Times

00:20:06

WORLD NEWS:INDIA–RUSSIAलाई गुमाएकोमा TRUMPको चिन्ता,गायिकामाथि भालुको आक्र*मण|| Nepal Times

00:15:16

World News: १६१ यात्रु सवार विमान दु*र्घ*टनाबाट जोगियो,भारतमा नेपालीलाई गो*ली || Nepal Times

00:21:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२

हालका पोस्टहरू

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त

बुधबार भदौ २५ , २०८२
दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

बुधबार भदौ २५ , २०८२
महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

बुधबार भदौ २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.