×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जेन–जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुग्यो ,मृतक परिवारलाई १० लाख क्षतिपूर्ति

२९ भाद्र २०८२

२९ भदौ , काठमाण्डौ ।

जेन–जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ।

Advertisement
Advertisement

मुख्य सचिव एकनारायण अर्यालका अनुसार ज्यान गुमाउनेमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन्।

यसैबीच १३३ जना प्रदर्शनकारी र ५७ जना सुरक्षाकर्मी घाइते भई उपचाररत छन्।

प्रधानमन्त्री सुशीला कार्कीले घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्ने, आन्दोलनका क्रममा ज्यान गुमाउनेलाई शहीद घोषणा गर्ने र प्रत्येक मृतक परिवारलाई १०–१० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेकी छन्।

७२ जीवनको बलिदान केवल तथ्यांक मात्र होइन, यो हाम्रो समाज र राज्य प्रणालीको गहिरो घाउ हो।

सरकारले मृतकलाई शहीद घोषणा गर्नु र क्षतिपूर्ति दिनु सकारात्मक कदम भए पनि साँचो न्याय तब हुनेछ, जब यी बलिदानहरूले देखाएको बाटो — सुशासन, समानता र पारदर्शी शासन — कार्यान्वयनमा परिणत हुन्छ।

Advertisement

अहिलेको नेतृत्वले यो अवसर गुमाए जनताको पीडा अझ गहिरो हुनेछस सफल भए भने इतिहासमा यसलाई नयाँ सुरुवातका रूपमा सम्झिनेछ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top