×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

पाँच छक्का खाएका दुनिथका पिता हृदयघातले बिते

३ आश्विन २०८२

३ असोज , काठमाण्डौ ।

श्रीलंकाका युवा अलराउन्डर दुनिथ वेल्लागेका पिता सुरंगा वेल्लागेको असामयिक निधन भएको छ । संयोगवश, उता दुनिथले एसिया कप अन्तर्गत अफगानिस्तानविरुद्ध खेलिरहेका बेला उनको बुबाको दुखद् निधन भयो ।

Advertisement
Advertisement

उता खेलमा दुनिथले अफगानिस्तानविरुद्ध एकै ओभरमा पाँच छक्का खाए । यता उनको पिताको हृदयघातबाट निधन भयो । तर उनले यो खबर खेलपछि मात्रै थाहा पाए । खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको अफगानिस्तानका मोहम्मद नाबीले वेल्लागेलाई पहिलो इनिङको अन्तिम ओभरमा पाँच छक्का प्रहार गरेका थिए ।

वेलालागेको अन्तिम बलमा आउट हुनुअघि नाबीले २०औँ ओभरमा ३० रन प्रहार गरे । नाबी आक्रामक रूपमा प्रस्तुत हुँदा वेलालागेले अफगानिस्तानविरुद्ध चार ओभरमा एक विकेट लिँदा ४९ रन खर्चिए ।

उनले एक ओभरमा पाँच छक्का खाएपनि टोली सुपर फोरमा प्रवेश गरेको थियो । उनीसँगै टोली उत्साहीत थियो । श्रीलंकाबाट महँगो बनेका वेल्लागेलाई खेलसँगै बुबाको निधनको खबर प्राप्त भयो । एक श्रीलंकन अधिकारीले उनको बुवाको मृत्युको खबर सुनाए ।

२२ वर्षीय वेलालागे श्रीलंकाले ६ विकेटले जितेर सुपर फोरमा स्थान सुरक्षित गरेलगत्तै घर फर्किए । उनको बुबाको निधनको खबरप्रति अफगानिस्तानका खेलाडी मोहम्मद नावीले दुख व्यक्त गरेका छन् । उनले यो खबर सुन्दा आफूलाई सुरुवातमा विश्वास नलागेको बताए ।

गएराती अफगानिस्तानले दिएको एक सय ७० रनको लक्ष्य श्रीलङ्काले १८ ओभर ४ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलङ्काका ओपनर कुशल मेन्डिसले ७४ तथा कामिन्दु मेन्डिस २६ रन जोडे। अफगानिस्तानका नुर अहमद, मोहम्मद नाबी, आजमतुल्लाह ओमरजाई, मुजिबउर रहमानले १÷१ विकेट लिए ।

त्यसअघि युएईको आबुधावीमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ६९ रन बनाएको थियो । अफगानिस्तानका मोहम्मद नाबीले ६० रन बनाए ।

समूह ‘बी’ मा श्रीलङ्का ३ खेलमा अपराजित रहँदै सुपर ४ मा पुगेको हो ।  बङ्गलादेश ३ खेलमा २ मा जित र १ मा हारसहित दोश्रो स्थानमा रहेर सुपर ४ मा पुगेको छ । अफगानिस्तान भने ३ खेलमा १ मा जित र २ मा हारसहित तेश्रो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।

श्रीलंकाले एसिया कपमा कम्तीमा तीनवटा खेल खेल्न बाँकी छ । समूह ए मा भारत ४ अंकका साथ शीर्ष स्थानमा छ । समूह ‘ए’ बाट भारत र पाकिस्तान सुपर ४ मा पुगिसकेका छन् । आज भारतले ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका सवा ८ बजे युएईको आबुधावीमा शुरू हुनेछ ।

आजको खेलपछि समूह ए को विजेता टुंगो लाग्नेछ । भारत सहज जित निकाल्ने योजनामा हुनेछ । प्रतियोगितामा दुई खेलमा सहज जित निकालेको भारत शतप्रतिशत जितसँगै सुपर फोरको खेल खेल्न चाहन्छ । यता ओमान भने सुखद विदाइको अपेक्षामा हुनेछ ।

दुई खेलमा पराजित ओमान अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिता दुङ्ग्याउने योजनामा छ । आजको खेल भारतका लागि महत्वपूर्ण हुनेछ । सुपर फोरमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नुअघि भारत बलियो खेल पस्कने योजनामा छ ।

Advertisement

सुपर ४ मा सबै टोलीले एक अर्कासँग खेल्नेछन् । सुपर ४ का खेल भोलिदेखि शुरू हुनेछन् । पहिलो खेलमा श्रीलंकाले बंगलादेशसँग प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा पाकिस्तानले भारतको सामना गर्नेछ । फाइनल खेल सेप्टेम्बर २८ अर्थात असोज १२ गते हुनेछ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top