×

NEPAL TIMES UPDATES

Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुदन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026

दशैँको दक्षिण ६ अर्ब ? साटियो सुकिला नोट

१५ आश्विन २०८२

१५ असोज , काठमाण्डौ ।

यस वर्षको दशैँमा झण्डै ६ अर्ब रुपैयाँको सुकिला नोट साटिएका छन् । राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म सटही खुल्ला गरेकोमा झण्डै ६ अर्ब रुपैयाँको सटही भएको जनाएको छ ।

Advertisement
Advertisement

गएको वर्ष झण्डै चार अर्ब रुपैयाँको सुकिला नोट सटही भएको थियो । यी दुबै बर्षको रकम नयाँ नोट सटही हुने बर्षहरुको भन्दा निकै कम हो ।

सरकारले २०८० सालको दशैंसम्म नयाँ नोट सटही गर्ने गरेको थियो । २०८० सालमा झण्डै २९ अर्बको नयाँ नोट साटिएका थिए । गएको बर्ष नयाँको सट्टा सुकिला नोट साट्न थालेपछि एकैपटक चार अर्बमा झरेको हो ।

यसपाली पनि ६ अर्बको हाराहारीमा मात्रै सटही भएको छ । यसरी हेर्दा नयाँ नोटको तुलनामा सुकिला नोटप्रति आकर्षण कम रहेको छ ।

बजारमा पहिलो पटक पठाइएका नोटलाई नयाँ र बजारमा चलनचल्तीमा रहेका तर सफा र राम्रै अवस्थामा रहेका प्रयोगयोग्य नोटलाई सुकिला नोट भनिन्छ ।

Advertisement

दशैँ लक्षित नयाँ नोट छाप्नुभन्दा बजारमा नोटको आबश्यकताका आधारमा मात्रै नोट छपाइ गर्दा खर्च कम हुने भएकोले दशैँमा सुकिला नोट सटही गर्न थालेको राष्ट्र बैंकले जनाएको छ ।

भर्खरको समाचार

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

सम्बन्धित खबरहरु

Scroll to Top