यी हुन् जसले लड्ने छन् रोनाल्डोको केस

१९ असोज ७५, शुक्रबार
Share this
760shares

एजेन्सी, असोज १९
यतिबेला क्याथरिन मायोग्रा नाम गरेकी मोडललाई बलात्कार गरेको आरोपमा फसेका रोनाल्डोले एक स्टार डिफेन्स वकिललाई आफ्नो केस लड्नका लागि झिकाएका छन् । अमेरिकन नागरिक डेभिड चेसनोफ नाम गरेका ६३ वर्षीय अपराधिक वकिललाई उनले विश्वास गरेका छन् । डेभिड चेसनोफ एक चर्चित सेलेब्रिटि वकिल हुन् ।

Advertisement

 

Advertisement

रोनाल्डोले यसअघि पनि यस बलात्कारको घटनालाई अस्विकार गर्दै आएका छन् । उनले सामाजिक संजालमा लाईव कुरा गर्दै यसबारे बोलेको थिए । उनले आफ्नो इन्स्टाग्रामको अधिकारिक एक्काउण्टबाट यस विषयमा बोलेका थिए ।

Advertisement

चेसनोफको अनुसार उनी रोनाल्डोको केसमात्र लड्दैनन्, उनी रोनाल्डोको व्यक्तिगत तथा निजि जिन्दगीमा पुगेको क्षतिको पनि क्षतिपूर्ति तिराउने दावा गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top