×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपाललाई विश्वमा चिनाउने जैविक विविधता र वन्यजन्तु

२५ आश्विन २०८२

२५ असोज , काठमाण्डौ । 

नेपाल भौगोलिक हिसाबले जति सानो छ, प्राकृतिक हिसाबले उति नै विशाल र सुन्दर छ ।

Advertisement

No photo description available.

सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट विश्वलाई नेपालले नियाली रहँदा विश्वले पनि नेपाललाई यहाँको प्राकृतिक सम्पदा तथा जैविक विविधताका कारण सधैं मनमस्तिष्कमा राखेकै हुन्छ ।

May be an image of text

यहाँ पाइने वन्यजन्तु, वनस्पति र जैविक विविधता तथा तिनको समग्र पर्यावरणीय प्रणालीले विश्वभरका पर्यटक आकर्षित गर्ने गरेको छ ।

No photo description available.

हिमनदी, अग्ला हिमाल, पहाड तथा ठुल्ठुला नदीहरू र तराई क्षेत्रले वन्यजन्तु संरक्षणमा संसारलाई उछिनेको छ ।

May be an image of bird and text

नौ सयभन्दा बढी प्रजातिका चरा, दुई सयभन्दा बढी जनावर, धेरै प्रजातिका माछा र ५० भन्दा बढी घस्स्रने सँगसँगै अनगिन्ती किराफट्यांग्रा र वनस्पति नेपालमा पाइन्छ ।

May be an image of bird

देशको कुल भूभागको २३.३९ प्रतिशत जमिनलाई संरक्षित क्षेत्र घोषणा गरिएको छ ।

May be an image of deer and rhinoceros

जसले वन्यजन्तुको बासस्थान र संरक्षणमा ठूलो सहयोग पु¥याएको छ ।

May be an image of deer and text

यी संरक्षित क्षेत्रहरूले जैविक विविधताको संरक्षण मात्र होइन, पर्यटकीय अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान पु¥याउँछन्, जहाँ पर्यटकहरूको ठूलो संख्या संरक्षित वन्यजन्तु क्षेत्रहरूको भ्रमणमा जान्छन् ।

May be an image of hornbill

नेपालमा संसारकै लोपोन्मुख पाटे बाघ, एक सिंगे गैंडा, जंगली हात्तीजस्ता जनावर सजिलै देख्न सकिन्छ ।

May be an image of vulture and hornbill

बर्सेनि लाखौँको संख्यामा विभिन्न प्रजातिका चराहरू अन्य देशबाट नेपाल बसाईं सरेर आउँछन् ।

May be an image of hawk, woodpecker, vulture and hornbill

त्यसबाहेक संसारमा कतै नपाइने चरा काँडे भ्याकुर नेपालको पहाडी भूभागमा सजिलै पाइन्छ ।

May be an image of crocodile

नेपालले बेलाबेला गैंडासहितका जंगली जनावर मित्र राष्ट्रहरुलाई उपहार समेत दिदै आएको छ ।

May be an image of big cat

नेपालमा पाइने वन्यजन्तुहरूको संरक्षणले केवल प्रकृतिलाई मात्र होइन, स्थानीय समुदायको आर्थिक विकासमा समेत सहयोग पु¥याउँछ ।

No photo description available.

Advertisement

विश्वव्यापी रूपमा पनि नेपाल वन्यजन्तु संरक्षणका मामिलामा उदाहरणीय देश मानिन्छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top