नेतृत्व तह असफल हुदाँ काग्रेस कमजोरः शशांक कोइराला

विराटनगर,असोज १९
नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेतृत्व तह असफल भएका कारण पार्टी कमजोर बनेको बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन(संघ) प्रदेश नं.१ स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमको शुक्रबार बिराटनगरमा उद्घाटन गदै कोइरालाले पार्टीलाई बलियो बनाउन नेतृत्व परिर्वतन आवश्यक रहेको बताए ।

उनले सभापति शेरबहादुर देउवालाई आगामी अधिवेशनबाट पार्टीको नेतृत्व परिर्वतन गर्न आग्रह गरेपनि सभापति देउवा नेतृत्व परिवर्तनको पक्षमा नरहेको पनि उनले जानकारी दिए ।

महामन्त्री कोइरालाले पार्टीलाई बलियो बनाउन सक्षम नेतृत्व आवश्यक पर्नेमा जोड दिए । गएको चुनावमा पनि पार्टी नेतृत्वमा गुटगत राजनिति हावी हुदा पार्टीले पराजय व्यहोरेको महामन्त्री कोइलाको भनाई थियो ।

Advertisement

उनले बर्तमान सरकारले राष्ट्रसेवक कर्मचारीको अधिकार कटौती गर्न खोजेको भन्दै त्यसको बिरुद्धमा कांग्रेस पार्टी उभिने जानकारी दिए ।दुई दिने सो प्रशिक्षण कार्यक्रममा प्रदेश नं.१ अन्तर्गत १४ जिल्लाका करिव १ सय ५० संघसंग आवद्ध कर्मचारीहरुको सहभागिता छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top