विराटनगरमा ३ सय ३५ को पाइन्टलाई १२ सय ७० मा बेचिदै

विराटनगर,असोज १९
विराटनगरका विभिन्न पसलहरुमा खरिद मूल्य भन्दा अत्यधिक मुनाफा लिएर विक्री गर्ने गरेको भेटिएकोछ । दुईदिनदेखि जारी राखिएको अनुगमनका क्रममा बिक्रेताले सर्वसाधरणलाई अत्यधिक ठगीरहेको पाइएको हो ।

अनुगमानका क्रममा विराटनगरको मेनरोडमा रहेको न्यू चाइना बजारले नाफासहित ३ सय ३५ रुपैयाँमा बेच्नु पर्ने जिन्सको पाइन्टलाई १२ सय ७० मा बेचेको भेटिएको छ ।

Advertisement

यस्तै पाल भेराइटिजमा लोट्सको सन्स क्रिम एसपिएफ ७० को नाफासहित ६ सय ९० मा बेच्नु पर्नेमा ९ सय ५० मा बेचेको भेट्टिएको छ । उनीहरुलाई तत्काल कारवाही गर्नुको साँटो आवश्यक काजगपत्रसहित ७ भित्र बाणिज्य कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।

यस्तै सगुन टेडर्समा वाणिज्य कार्यालयबाट जारी भएको प्रमाणपत्र नविकरण नभएको हुदा ७ दिन भित्र आवश्यक कागजपत्रसहित उपस्थित हुन निर्देशन दिइएको छ ।

यस्तै पण्डितजीको मिठाई पसलमा उत्पादन मिति र उपभोग्य मिति संकेत नदेखिएकोले त्यो संकेत राख्न निर्देशन दिइएको छ । चाडपर्व नजिकिदै जादा जिल्ला प्रशासन कार्यलय मोरङले नेतृत्व गर्दे विराटनगरका बजारमा अनुगमन गर्दे आएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top