×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

१३ कार्तिक २०८२

१२ कार्तिक , काठमाण्डौ ।

प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सर्वोच्चमा आजदेखि सुनुवाइ सुरु हुदैछ ।

Advertisement
Advertisement

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर १६ वटा रिट निवेदनमाथि परेका थिए ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति, संसद् विघटन बदर, र पुनः स्थापनासम्बन्धी आदेशको माग गर्दै दायर भएका सबै रिट एकै पटक सुनुवाइका लागि पेस गरिएका हुन् ।

यी रिटहरूमा हालकी प्रधानमन्त्री तथा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गरिएको छ ।

जेनजी आन्दोलनपछि बनेको नयाँ राजनीतिक व्यवस्थामा प्रधानमन्त्रीको अधिकार, संविधानको व्याख्या, र सङ्क्रमणकालीन सरकारको वैधताबारे पनि प्रश्न उठाइएको छ ।

अदालतले प्रारम्भिक सुनुवाइपछि रिटहरूलाई एउटै इजलासमा संयुक्त रूपमा हेर्ने वा अलग–अलग रूपमा सुनुवाइ गर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ।

Advertisement
Advertisement

राजनीतिक वृत्तमा आजको सुनुवाइलाई हालको राजनीतिक दिशा निर्धारणमा महत्त्वपूर्ण मानिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top