×

NEPAL TIMES UPDATES

Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026

मध्यरातमा बालेनको अश्लील स्टाटस, केहीबेरमा डिलिट

१७ कार्तिक २०८२

१६ कार्तिक , काठमाण्डौ ।

सामाजिक संजालमा लेखेका अभिब्यक्तिकै कारण समय समयमा विवादमा तानिदै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह फेरि विवादमा तानिएका छन् । जेनजी आन्दोलनमा रणनीतिक रुपमा भूमिका खेलेको विषयमा विभिन्न टिप्पणी भइरहेका बेला गएमध्यरातमा उनले एक स्टाटस लेखे ।

Advertisement
Advertisement

जसको चर्काे आलोचना पछि उनले केही बेरमै डिलिट गरेका छन् । अश्लील शब्दसमेत मिसाएर दुई छिमेकी मुलुक चीन र भारतसहित अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम उनले स्टाटसमा उल्लेख गरेका थिए । उनले अहिले उक्त स्टाटस सञ्जालबाट हटाइसकेका छन् ।

पोस्ट गरेको केही मिनेटमै उनीमाथि चर्को आलोचना सुरू भैसकेको थियो । पछिल्लोपटक बालेनलाई अन्तर्राष्ट्रिय शक्तिसङ्ग साठगाठ गरेको आरोप लाग्ने गरेको छ । यसैबीच उनले चीन, भारत, अमेरिकासहितको नाम उल्लेख गरेर व्यक्त गरेको अभिव्यक्तिमाथि अहिले सञ्जालमा बहस सुरू हुन थालेको छ ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार निर्माणमा अदृश्य शक्ति बनेर सक्रिय भएको आरोप बालेनमाथि लाग्दै आएको छ। मेयर साहले सामाजिक सञ्जालमा आपत्तिजनक अंग्रेजी शब्द प्रयोग गर्दै नेपालको दुई छिमेकी मुलुक चीन र भारतसँगै अमेरिका, नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (माओवादी केन्द्र)को विरोध गरेका हुन् । साथै, स्टाटसमा मेयर साहले ‘तिमीहरू सबै मिलेर केही गर्न सक्दैनौँ ।’

भन्ने लेखेका थिए । पोस्ट सार्वजनिक भएको केही मिनेटमै उनको स्टाटसको चर्को आलोचनापछि मेयर साहले स्टाटस डिलिट गरेका थिए । साहले आफ्नो फेसबुक वालबाट हटाए पनि स्टाटसको स्क्रिनसर्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यसअघि उनले सिंहदरबारमा आगो लगाइदिन्छु भन्ने स्टाटस निक्कै विवादित बनेको थियो । जेनजी आन्दोलनमा सिंहदरबारमा आगजनी भएपछि एमालेका अध्यक्ष केपीशर्मा ओलीले सोही स्टाटस तर्फ लक्षित गर्दै बालेनमाथि संघिन आरोप लगाइसकेका छन् ।

Advertisement

जेनजी आन्दोलनमा बालेनले विदेशी शक्तिको आडमा भूमिकामा खेलेको कतिपयले टिप्पणी गर्दै उनलाई लुसिफरको संज्ञा दिँदै आएका छन् । पछिल्लो समय बालेनले गृहमन्त्री ओमप्रमकाश अर्याललाई हटाउन दबाब दिएको भन्दै आलोचना भइरहेको छ । तर प्रधानमन्त्री सुशीला कार्कीले नै बालेनले यस्तो कुनै दबाब नदिएको बताएकी छन् ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top