ग्यासबाट खाना पकाउदा होसियार

विराटनगर,असोज १९
अब ग्यासबाट खाना पकाउदा थप सावधानी र होसियारी अपनाउनु पर्ने भएको छ । विराटनगर–५ कारखाना टोलमा बिहीबार सांझ कोशी ग्यास सिलीण्डरबाट ग्यास लिक भई आगलागी हुँदा एक महिला जलेर घाईते भएकी छिन् ।

आगलागीमा परी ३० बर्षीया मुन्नी खातुन गम्भीर घाइते भएकी हुन् । घटनामा उनको अनुहार र दुवै हातसहित शरीरका विभिन्न भाग जलेका छन । आगलागीका कारण उनका घरभित्र भएका सम्पुर्ण सरसामान र नगद समेत जलेर नष्ट भएको छ ।

घरमा रहेको २५ हजार नगदसहित दुई थान सिलाई मेशिन, लुगाफाटा र अन्य सम्पूर्ण सामान जलेर नष्ट भएको खातुनले बताइन् ।

Advertisement

यता कोशी ग्यास उद्योगले भने घटनाको बिषयमा छानविन भइरहेको बताएको छ । सिलिण्डर मात्र नभई अन्य ठाँउमा लिक भएर पनि आगलागी भएको हुनसक्ने उनको दाबी छ ।

तत्कालका लागि कोशी ग्यासले पीडित परिवारलाई उपचारका लागि २५ हजार नगद उपलब्ध गराएको छ । केही महिना अघि मात्र विराटनगर ५ चाँदनीचोक नजिकै रिजालको ग्यासबाट आगलागी हुदा एक घरमा आगलागी भएको थियो भने सिलिन्डर टिनको छानो छेडेर बाहिर उछिट्एिको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top