×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

२१ कार्तिक २०८२

२० कार्तिक , काठमाण्डौ ।

प्रचण्डको नेतृत्वमा माओवादीको बिचार र इतिहास मेट्नेगरी पार्टी एकता भएको भन्दै प्रचण्डसँगको राजनीतिक सम्बन्ध नै तोडेका जनार्दन शर्मा युद्धकालिन माओवादी शान्ति प्रक्रियामा आएदेखि माओवादीबाट सबैभन्दा बढी राजनीतिक लाभ लिने नेतामा पर्दछन् ।

Advertisement
Advertisement

वीस्तृत शान्ति सम्झौतापछि २०६३ सालको अन्तरिम व्यवस्थापिकाबाट सुरु भएर, पाँच पटक शक्तिशाली मन्त्री, दुई पटक संविधानसभा सदस्य दुई पटक सांसद र एक पटक सार्वजनिक लेखा समितिका सभापति भइसकेका जनार्दनले माओवादी पार्टीको नामबाट पाउनु बाँकी केही पनि छैन ।

प्रचण्ड ब्रिगिएको र आफूहरु मात्रै सुध्रिएको भन्दै जेनजी आन्दोलनपछि पार्टी नेतृत्व गर्ने सपना बुनेका जनार्दनले पटक पटक मन्त्री र सांसद बन्दा पनि देशलाई दिएको योगदानको चर्चा गर्ने उपलब्धि भने भेट्न मुस्किल छ ।

उनी उर्जामन्त्री हुँदा देशले लोडसेडिङबाट मुक्ति पायो तर त्यसको श्रेय कुलमानलाई जान्छ । उनको कार्यकालमा भएको यो उपलब्धि बाहेक जानर्दनका अन्य उपलिब्ध होइन विवादको चर्चाले शिखर चुमेको छ ।

२०७८ सालमा उनी अर्थमन्त्री हुँदा उनी इतिहासकै आलोच्य बने । विचौलियाको प्रभावमा परेर बजेट भाषणको अघिल्लो रात करका दरमा ठूलो हेरफेर भयो । शक्तिकै आडमा जानर्दनलाई सुनपानी छर्किएर फेरि मन्त्री बनाइयो ।

राज्यप्रतिको धोका उजागर हुने भयले सिसि क्यामेराको लाइन नै काटेर सुचना लिक हुनबाट रोकियो । अनि भनियो मुसाले लाइन काटिदियो । यसपछि नै उनले लाइन काट्ने मुसोको संज्ञा पाउन थाले । उनी माओवादी शान्ति प्रक्रियामा आएपछि महत्वपूर्ण शान्तिमन्त्री हुँदै उर्जामन्त्रीदेखि अर्थमन्त्री, गृहमन्त्री, बनिसकेका छन् ।

माओवादी नेताहरु नै भन्छन्, प्रचण्डलाई फकाउने, घुक्र्याउने, थर्काउने अनि चाप्लुसी गर्ने जनार्दनका विशेषता हुन् । तर पछिल्लो पटक अर्थमन्त्री र पार्टी महासचिव बन्ने उनको लक्ष्यमा प्रचण्ड सहमत नभएपछि उनी प्रचण्डमाथि नै जाइलागेको अहिले नेपाली कम्युनिष्ट पार्टीमा रुपान्तरण भएका नेकपा माओवादी केन्द्रका नेताहरु नै बताउँछन् ।

त्यसपछि लगातार प्रचण्डको नेतृत्वमाथि धावा बोल्दै धारेहात लगाएका जर्नादन प्रचण्डसँगको ४० वर्षदेखिको राजनीतिक उठबसलाई विराम लगाएर आफैलाई सर्वैसर्वा बनाएर प्रगतिशील अभियान सुरु गरेका छन् ।

जनार्दनको राजनीतिका बाटो केलाएपछि भन्नैपर्छ प्रचण्ड पनि उनीसहितका ७० कटेका शीर्ष ५ नेताले १० दलको कम्युनिष्ट पार्टीको जन्म गराएपनि उनी जेनजी आन्दोलनको भावना अनुरुपको विकल्प पक्कै होइनन् ।

तपाईको विचारमा जनार्दन कस्ता नेता हुन् ? उनले देशलाई अहिलेसम्म के दिए ? अब प्रगतिशील अभियानबाट के देलान् ? तपाईंको नजरमा उनी कस्ता नेता हुन् ? आशा, आशंका र आलोचना सबै कमेन्टमा लेख्नुहोस् ।

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top