बंगबन्धु गोल्ड कप : नेपालले आज प्यालेस्टाइनको सामना गर्दै

काठमाडौँ,असोज २०
बंगलादेशमा जारी बंगबन्धु कप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले शनिबार (आज) प्यालेस्टाइनको सामना गर्दैछ । खेल सिलेटस्थित रंगशालामा नेपाली समयानुसार साँझ ६ः१५ बजे सुरु हुनेछ ।

प्रतियोगिताको साविक विजेता नेपाललाई सेमिफाइनलमा पुग्न २ गोल वा सो भन्दा बढीको जित आवश्यक छ । नेपाल रहेको समूह ‘ए’ मा ताजिकिस्तान र प्यालेस्टाइन छन् ।

दुई समूहका समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान स्थान बनाउने छ । प्यालेस्टाइनले बिहीबार ताजिकिस्तानलाई २–० ले हराएको थियो । नेपाल पनि मंगलबार ताजिकिस्तानसँग २–० ले नै पराजित भएको थियो ।

Advertisement

नेपाली टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टोली जितको लागि मैदानमा उत्रने बताएका छन् । नेपाली टोलीमा केहि चोटको समस्या भएपनि उनले वैकल्पिक खेलाडी खेल्न तयार रहेको बताएका छन् ।

नेपालले यस खेलमा कम्तिमा २ गोलको जित दर्ता गरेमात्र सेमिफाइनल पुग्ने सम्भावना जीवित रहन्छ । बराबरी वा हार भएको खण्डमा प्यालेस्टाइन समूह विजेता र ताजिकिस्तान समूह उपविजेता बन्नेछन् । अर्को समूहबाट फिलिपिन्स समूह विजेता र बंगलादेश उपविजेता बनिसकेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top