सकियो पूँजी बजार प्रदर्शनी

विराटनगर , असोज २०
“सबृृद्ध नेपालको आर्थिक आधार–गतिशिल, विश्वसनीय तथा पूँजी वजार” नाराका साथ “विश्व लगानीकर्ता सप्ताह २०१८ को उपलक्ष्यमा प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरमा आयोजित पहिलो प्रादेशिक पूँजी वजार प्रदर्शनी–२०७५ सकिएको छ ।

नेपाल धितोपत्र बोर्डद्धारा धितोपत्र सम्बन्धी ज्ञान र आवश्यक सेवाहरु एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यका साथ विराटनगरका पहिलो पटक दुई दिने ‘प्रादेशिक पूँजी बजार प्रर्दशनी २०७५’ आयोजना गरिएको थियो ।

प्रदर्शनीमा १०७ वटा धितोपत्र कारोवार गर्ने संस्था एवम् वैंकका स्टलहरु रहेका थिए । प्रर्दशनीमा लगानीकर्ताहरुसहित लगानकर्ताहरुका लागी जानकारी दिइएको ,साथै धितोपत्र बजार नियमन निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएससी, क्रेडिट रेटिङ्ग संस्था,सामुहिक लगानी कोष, मर्चेन्ट बैंक, धितोपत्र दलाल व्यवसायी, डिम्याट खाता खोल्ने निक्षेप सदस्य सम्बन्धी सेवा प्रदान गरिएको नेपाल धितो वोर्डका अध्यक्ष डा. रेवतवहादुर कार्कीले जानकारी दिए ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top