लालबाबु पण्डितलाई ८१६ मतको अग्रता, बाँकी क्षेत्रका कसको अग्रता?

२१ मंसिर ७४, शुक्रबार

मोरङ क्षेत्र नम्बर ६ मा संयुक्त वाम गठबन्धनका एमालेका उम्मेद्वार लालबाबु पण्डितले ८१६ मतको अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार एमाले पण्डितले ५३१२ मत ल्याएका छन् भने कांग्रेस उम्मेद्वार डा. शेखर कोइरालाले ४४९६ मत ल्याएका छन् ।

त्यस्तै मोरङ क्षेत्र नम्बर १ मा संयुक्त वाम गठबन्धनका एमालेका उम्मेद्वार घनश्याम खतिवडाले ले ३२८४ मत ल्याएका छन् भने कांग्रेस उम्मेद्वार डिकबहादुर लिम्बुले ३०७७ मत ल्याएका छन् ।

त्यस्तै मोरङ क्षेत्र नम्बर २ मा  संयुक्त वाम गठबन्धनका एमालेका एम्मेद्वार ऋषीकेश पोखरेलले ४५१५ मत ल्याएका छन् भने कांग्रेसका उम्मेद्वार डा. मिनेन्द्र रिजालले ४४५५ मत ल्याइ पोखरेललाई पछ्याइरहेका छन् ।

Advertisement

त्यसैगरी मोरङ क्षेत्र नम्बर ३ मा संयुक्त वाम गठबन्धनका एमालेलेका उम्म्मेद्वार भानुभक्त ढकालले ६४२१ मत ल्याए भने उनलाई पछ्याइ रहेका कांग्रेसका उम्मेद्वार सुनीलकुमार शर्माले ५६६९ मत ल्याएका छन् ।

त्यसैगरी मोरङ क्षेत्र नम्बर ४ मा संयुक्त वाम गठबन्धनका माकेका उम्म्मेद्वार अमालाल मोदीले ३९९९ मत ल्याए भने उनलाई पछ्याइ रहेका कांग्रेसका उम्मेद्वार महेश आचार्यले २५९९ मत ल्याएका छन् ।

Advertisement

त्यसैगरी मोरङ क्षेत्र नम्बर ५ मा संयुक्त वाम गठबन्धनका माकेका उम्म्मेद्वार शिवकुमार मण्डलले १५२० मत ल्याए भने उनलाई पछ्याइ रहेका कांग्रेसका उम्मेद्वार अर्मत अर्यालले १३६५ मत ल्याएका छन् भने सघिय समाजवादी पार्टीका राजकुमार यादवले १०३५ मत ल्याएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

सम्बन्धित समाचार

Scroll to Top