NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध मङ्लबार मंसिर २ , २०८२
प्रसाईँसँग आखिर किन डराउँछन् सरकारहरू ? मङ्लबार मंसिर २ , २०८२
महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा मङ्लबार मंसिर २ , २०८२
पुटिन भारत आउनुअघि जयशंकर–लाभरोभ भेटवार्ता मङ्लबार मंसिर २ , २०८२
प्रसाईं पक्राउ परेपछि उनको समूह सडकमा, उपत्यका प्रहरी अलर्ट मङ्लबार मंसिर २ , २०८२
Next
Prev

समाचार

प्रदेश नं. १ का सांसदद्धारा प्रशासनिक संरचनाहरु टुक्राउन नहुनेमा जोड

आइतवार अशोज २१ , २०७५
Reading Time: 1 min read
A A
प्रदेश नं. १ का सांसदद्धारा प्रशासनिक संरचनाहरु टुक्राउन नहुनेमा जोड
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर, असोज २१
प्रदेश नं. १ का प्रदेशसभा सदस्यहरुले सरकारका प्रशासनिक संरचनाहरु टुक्राउन नहुनेमा जोड दिएका छन् । प्रदेश सरकारले जनतालाई सेवा दिने नाउमा मन्त्रालयहरु बिकेन्द्रीत गर्ने सोच बनाइरहेका बेला प्रदेश सदस्यहरुले त्यसको बिरोध गरेका हुन् ।

प्रदेश सभाको आइतबार बसेको प्रदेश सभा बैठकमा प्रतिपक्ष नेपाली काग्रेसका प्रदेश सभा सदस्यहरुले जनतालाई सेवा दिने नाममा मन्त्रालय फुटाउन नहुनेमा सभामख मार्फत सरकारलाई सचेत गराएका छन् ।

प्रदेश सभाको शुन्य समयमा बोल्दै सांसद मोहम्द ताहिर मिँयाले कुनैपनि हालतमा जनतालाई सेवा प्रवहा गर्ने बहानमा मन्त्रालयहरु टुक्राउने काम गर्न नहुने बताए ।

LS Auto

उनले प्रदेश सरकारको प्रशासनिक संरचना एकै स्थानमा राख्न सरकारकासँग माग समेत गरे । सांसद शान्ता पौडेलले पनि सरकारले विभिन्न स्थानमा मन्त्रलयहरु विभाजन गर्ने तयारी भईरहेका बारेमा बाहिर कुरा आइरहेको भन्दैे मन्त्रालय टुक्राउन नहुनेमा जोड दिईन् ।

नेकपाका सांसद बलबहादुर सामसुहाङले सांसदहरुले सदनमा बोल्दा संविधानको मर्म र भावना बिपरित अभिव्यतmी दिने गरेको भन्दै सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराए । उनले प्रदेशको नाम आफनो पार्टी भने अनुसार नभए जे पनि हुनसक्ने भन्दै अभिव्यतmी दिने सांसदलाई सरकारले स्पष्टीकरण सोध्न माग गरे ।

उनले सदनमा आफनो कुरा राख्दा आपनो माग अनुसार नभएको खण्डमा जो पनि हुनसक्ने चेतावनीका कारण सांसदहरु असुरक्षा महशुस गरेको भन्दै उनले सभामुख मार्फत सरकारको यस बिषयमा ध्यानाकर्षण गराएका थिए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद बिष्णु तुम्बाहाम्फेले गएको विहिबारको प्रदेश सभाको बैठकमा बिषेश समयमा बोल्दै प्रदेशको नाम लिम्बुवान नराखिएको खण्डमा सांसदको घर घरमा गएर घेराउन गर्ने चेतावनी दिएकी थिईन् ।

प्रदेश सभाको आईतबारको बैठकमा सामाजिक बिकास मन्त्रलयले तयार पारेको प्रदेशको खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक ०७५ पेश भएको छ ।

सामाजिक बिकास मन्त्री जीवन घिमिरेले प्रदशे सभामा उतm विधेयक पेश गरेका थिए । खेलकुद मार्फत प्रदेशका नागरिकहरुमा राष्ट्रियता सम्बन्धि सामुहिक भावनाको विकास गर्ने नागरिकहरुलाई स्वास्थ्य,अनुशासित,मर्यादित बनाउन यो विधेयक तयार गरिएको हो ।

४४ दफा रहेको विधेयकमा प्रदेश खेलकुद बिकासका लागि खेलकुद सम्बन्धी नीति तथा कार्यक्रम,कार्यायोजना बनाउने, खेलकुद पूर्वधारको निर्माण गर्न प्रदेश खेलकुद बिकास बोर्ड गठन,१४ वटै जिल्लामा खेलकुद विकास समिति निर्माण गर्ने लगायतका कार्यक्रम समावेश गरिएको छ ।

प्रदेश खेलकुद बिकास बोर्डको अध्यक्षमा मुख्यमन्त्री रहने व्यवस्था गरिएको छ । खेलकुद गतिविधिका लागि गठन हुने समितिहरुले दुई बर्षमा अनिर्वाय रुपमा खेल प्रतियोगिता आयोजना नगरेको खण्डमा १ लाखसम्म जरिवना र समिति दर्ता खारेजी गर्नेसम्मको प्रावधान समेत विधेयकमा समेटिएको छ ।

विना अनुमति खेल प्रतियोगिता आयोजना गरेमा तथा दर्ता भएका समितिले खेलकुद गतिविधि भन्दा बाहिरी गतिविधि गरेको पाइएमा उनीहरुको दर्ता खारेजी र १ लाख जरिवना समेत लिने विधेयकमा उल्लेख गरिएको छ ।

लोकप्रीय

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

मङ्लबार मंसिर २ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

प्रसाईँसँग आखिर किन डराउँछन् सरकारहरू ?

मङ्लबार मंसिर २ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा

मङ्लबार मंसिर २ , २०८२

विचार

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

मङ्लबार मंसिर २ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

प्रसाईँसँग आखिर किन डराउँछन् सरकारहरू ?

मङ्लबार मंसिर २ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा

मङ्लबार मंसिर २ , २०८२

थप समाचार

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध
खेलकुद

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

मङ्लबार मंसिर २ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय
ताजा समाचार

प्रसाईँसँग आखिर किन डराउँछन् सरकारहरू ?

मङ्लबार मंसिर २ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस
ताजा समाचार

महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा

मङ्लबार मंसिर २ , २०८२
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय
अन्तर्राष्ट्रिय

पुटिन भारत आउनुअघि जयशंकर–लाभरोभ भेटवार्ता

मङ्लबार मंसिर २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

मङ्लबार मंसिर २ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

प्रसाईँसँग आखिर किन डराउँछन् सरकारहरू ?

मङ्लबार मंसिर २ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा

मङ्लबार मंसिर २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.