अझै मेटिएका छैनन् द्वन्द्व पिडितका घाउ

विराटनगर,असोज २१
१० वर्षे सशस्त्र युद्ध सकिएको १५ वर्ष वितिसक्दा पनि त्यसक्रममा मारिएका, घाइते भएका र वेपत्ता पारिएकाहरुका परिवारले अझैसम्म न्याय नपाएको गुनासो गरेका छन् ।

आइतबार विराटनगरमा नागरिक आवाज नामक संस्थाले आयोजना गरेको न्यायको पखाई कहिलेसम्म सम्बन्धी कार्यक्रममा बोल्ने पीडितहरुले यस्तो बताएका हुन् ।

द्वन्द्वपीडित माया भट्टराईले २०५६ सालमा ससुराको हत्या भएको र आफ्ना श्रीमान् लोकेन्द्र भट्टराईलाई वेपत्ता पारेको यतिका समय हुँदा पनि न्याय नपाएको गुनासो गरिन् ।

Advertisement

यस्तै द्वन्द्वपीडितहरु खिनादेवी चापागाईं, गोपाल पोखरेल, गीता कार्की, होमादेवी अधिकारी, सम्झना तामाङल दुर्गा राई, दुर्गा कार्कीलगायतले अर्थपूर्ण न्यायको माग गरिन् । विभिन्न एनजिओ आइएनजिओले बेला बेलामा कार्यक्रम गर्ने तर राज्यको तर्फबाट न्याय दिन ढिलाई भएको तिर ध्यान नदिने गरेको प्रति उनीहरुले दुःख व्यक्त गरे ।

कार्यक्रममा सत्यनिरुपण तथा मेलमिलाप आयोग १ नम्बर प्रदेश मुकामका प्रमुख चिरञ्जीवि पराजुलीले ६३ हजार उजुरीमध्ये ३ हजार उजुरीको एक वर्षमा छानविन गरिएको जानकारी दिँदै मुकाम थप गर्नुपर्नेमा जोड दिए । उनले द्वन्द्वका घटनाको विषयमा सम्बन्धित जिल्लाहरुमा गएर अनुसन्धान गरिरहेको जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

सम्बन्धित समाचार

Scroll to Top