×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

हिमालय ऊर्जा विकासले चैतदेखि १९ मेगावाट बिजुली उत्पादन थाल्ने, यो वर्ष ३ करोड नाफा गर्ने

२४ आश्विन २०७५

काठमाडौं,असोज २४
निजी क्षेत्रबाट प्रवद्र्धित हिमालय ऊर्जा विकास कम्पनी लिमिटेले निर्माण गरिरहेको २ जलविद्युत आयोजनाबाट आउदो चैतदेखि १९ मेगावाट बिजुली उत्पादन गर्ने भएको छ । कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको माथिल्लो खिम्तीबाट बिजुली उत्पादन हुने जानकारी दिएको छ ।

कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको आब्हान पत्रमा आउदो चैतभित्र बिजुली उत्पादन गर्ने प्रतिवद्धता नेपाल विद्युत प्राधिकरणसंग गरेको जानकारी दिएको छ । कम्पनीले आउदो बैंशाखदेखि बिजुली बिक्रीबाट आम्दानी गर्ने समेत जानकारी दिएको छ ।

Advertisement
Advertisement

आयोजना बनाउन ३ अर्ब १४ करोड ७३ लाख रुपैयाँ लाग्ने कम्पनीको प्रक्षेपण छ । आयोजनाको प्रतिमेगावाट लागत १६ करोड ५६ लाख रुपैयाँ रहेको छ । लागत सस्तो भएकाले वित्तीय रुपमा दुबै आयोजना आकर्षक रहेका छन् ।

आयोजनाबाट वार्षिक ११ करोड ५९ लाख रुपैयाँ बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनामा २५ प्रतिशत स्वपुँजी ९इक्विटी० र ७५ प्रतिशत कर्जा लगानी छ ।

चैतबाट बिजुली उत्पादन हुने भएपछि चालु आर्थिक वर्षमा कम्पनीले ३ करोड ३० लाख रुपैयाँ खुद नाफा गर्ने प्रकाशित आब्हान पत्रमा उल्लेख गरिएको छ ।

आगामी वर्ष नाफा बढेर १६ करोड र आर्थिक वर्ष ०७७/०७८ मा १८ करोड ७० लाख रुपैयाँ खुदनाफा गर्ने कम्पनीले जानकारी दिएको छ । चालू आर्थिक वर्षमा बिजुली बिक्रीबाट १४ करोड, आगामी वर्ष ५७ करोड ५२ लाख र ३ वर्षपछि ५९ करोड २१ लाख आम्दानी हुने कम्पनीले दाबी गरेको छ । ।

आम्दानी बढेपछि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) मा वृद्धि भई १८ रुपैयाँ ८९ पैसा पृुग्ने छ ।कम्पनीले कात्तिक ६ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई ९ करोड ९० लाख रुपैयाँ बराबरको ९ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

Advertisement

आईपीओ निष्कासन बन्द छिटोमा कात्तिक २० र ढिलोमा मंसिर ५ गतेसम्म तोकिएको छ । न्युनतम ५० देखि अधिकतम् ४ हजार ९०० कित्तासम्म आवेदन दिन सकिने छ ।जलविद्युत आयोजनाबाट प्रभावित रामेछाप र दोलखा जिल्लाका स्थानीयबासिन्दालाई आईपीओ निष्कासन हुन लागेको हो ।(विकास न्युजबाट)

भर्खरको समाचार

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

सम्बन्धित खबरहरु

Scroll to Top