×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

छातीमा जमरा उमार्न निर्जल उपवास

२५ आश्विन २०७५

मोरङ : मोरङको रंगेलीस्थित संसारीमाईस्थान मन्दिरमा एक महिलाले छातीमा जमरा उमार्न निर्जल उपवास बसेकी छन् ।

बुधबार घटस्थापनादेखि विधिवत्रुपमा पुजापाठ गरेर मोरङ जहदा गाउँपालिका–४ बस्ने ४० बर्षीया नीरादेवी मण्डलले छातीमा जमरा उमार्न कलशसहित निर्जल उपबास बसेकी हुन् ।

Advertisement
Advertisement

मण्डलले मन्दिरको पक्की भुँईमा माटो थुपारेर त्यसमाथि आफु सुतेर छाती माथि कलशसहित जमरा उमार्न मकै, धान, जौ, गहुँ लगायत छरेकी छिन् ।

छातीमा जमरा उमार्न मन्दिर परिसरमा सुतेकी मण्डललाई अहिले हेर्नेहरुको घुँईचो लाग्न थालेको छ ।निसन्तान रहेकी उनले जितिया पर्वको राती छातीमा जमरा उमार्न सन्सारी माईस्थानमा बसेको सपना आएपछि आफुले निर्जल कठोर भाकल पुरा गर्न बसेको बताईन् ।

Advertisement

मन्दिरमा निसन्तानले चिताएको पुग्ने जनविश्वास रहेको छ । गतवर्ष भारत अररिया जिल्ला पलासी– १ बस्ने ४५ वर्षीया अनितादेवी चौधरी आफ्नो भाईका ६ वटा छोरी जन्म हुँदासमेत छोराको जन्म नभएको भनी भाकल गरेलगत्तै छोराको जन्म भएपछि उनले समेत कठोर भाकल पुरा गर्न छातीमा जमरा उमार्न बसेकी थिईन् ।यो समाचार आजको उद्घोष दैनिकमा समाचार छापिएको छ ।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top