जन्मदिन छ भन्दै जंगलमा लगेर बलात्कार

विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिकामा १३ वर्षीय किशोरी बलात्कृत भएकी छिन् । अरुको घरमा काम गर्न बसेकी किशोरीलाई गत मंगलबार दिउँसो साथीले ‘आफ्नो जन्मदिन छ’ भन्दै बोलाएर लगेकी थिईन् । साथीको जन्मदिन मनाउन गएकी ती किशोरी रातभर बलात्कृत भएकी हुन् ।

जन्मदिन मनाउने बहानामा पथरीशनिश्चरे–२ को जंगलमा लगेर उनलाई दुईजनाले बलात्कार गरेका हुन् । ती किशोरीलाई जंगलसम्म पुर्याउने काम उनकै साथीले गरेकी थिईन् ।

दिउँसो घरबाट साथीको जन्मदिन मनाउन गएकी ती किशोरी भोलीपल्ट बुधबार बिहान ५ बजे बस्दै आउको घर छेउमै विक्षिप्त अवस्थामा भेटिएकी थिईन् ।

Advertisement

साँझसम्म नआएपछि उनलाई खोज्न संरक्षकले प्रहरीलाई समेत खबर गरेका थिए । मंगलबार रातभर बलात्कार गरी बिहान करिब ५ बजे उनलाई घरछेउमै ल्याएर छोडिएको थियो ।

खबर पाएलगत्तै प्रहरीले पथरी शनिश्चरे–१ का २२ वर्षीय मनोज राई र वडा नम्बर ९ का राजकुमार माझिलाई पक्राउ गरेको छ । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top