×

NEPAL TIMES UPDATES

Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026
Playing
पक्राउ पुर्जी जारी भएपछि विदेशबाटै बोले देउवा, सबै भ्रम || Nepal Times
Apr 08, 2026
Playing
कसले तोड्यो युद्धविराम ? यूएई र कुबेत मिसाइलले थर्किए, इराकमा उत्सव || Nepal Times
Apr 08, 2026
Playing
शेरबहादुर र आरजु फरार सूचीमा, के हुन्छ पक्राउ प्रक्रिया ? || Nepal Times
Apr 08, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-25-2082 || Nepal Times
Apr 08, 2026
Playing
५ पटकका प्रधानमन्त्रीको नियतिः घरमै कुटाइ, अनि फरार अभियुक्त || Nepal Times
Apr 08, 2026

दशैँमा कालोबजारी : जनप्रतिनिधिको मौन समर्थन !

२६ आश्विन २०७५

– गत बिहीबार विराटनगर मेनरोडमा सञ्चालित ग्यालेक्सी मार्ट र साकेत ट्रेडर्सले खरिद गरेको मुल्यको नौ गुणासम्म बढी मुल्य राखेर कालोबजारी गरेको भेटियो । जिल्ला प्रशासन कार्यालय मोरङले गरेको अनुगमनका क्रममा यस्तो कालोबजारी गरेको देखेपछि सात दिन भित्र उपस्थित हुन पत्र काटियो । बिहीबार नै गोल्छा डेरी उद्योगका उत्पादनमा मिसावटको आशंका गर्दै समितिले उत्पादन र बिक्री रोक लगायो ।

– गत शुक्रबार अनुगमनका क्रममा न्यु चाईना बजारले पनि २२० रुपैँया पर्ने कपडालाई २०० प्रतिशत मुनाफा राखेर बिक्री गरेको पाईएपछि सात दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिईयो ।

Advertisement

माथीका कालोबजारीका घटना स्थानीय प्रशासनले अनुगमनका क्रममा भेटिएको हो । दशैँको मुखमा रेडिमेड कपडादेखि जुत्ता–चप्पल, खाद्यान्न चिनी लगायत दैनिक उपभोग्य वस्तुमा कालोबजारी छ ।

तर जनताको मत पाएका जनप्रतिनिधि भने कालोबजारीको मौन समर्थनमा बसेका छन् । अनुगमनको जिम्मेवारी पाएका जनप्रतिनिधिले चाडबाडमा हुने कालोबजारी नियन्त्रण गर्न खासै चासो देखाएका छैनन् । उपभोक्ता हित संरक्षण ऐन २०७५, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र गाउँपालिका , नगरपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका २०७४ ले स्थानीय सरकारलाई अनुगमनको जिम्मवारी दिएको छ ।

तर दुई ऐनका साथै एउटा निर्देशिकाले अनुगमनको अधिकार दिएपनि जनप्रतिनिधीले अनुगमनको चासो दिएका छैनन् । कालोबजारी मौलाएको बेला अनुगमन समिती गठन समेत भएको छैन ।

Advertisement

विराटनगर बजारमा ४७५ रुपैँया मुल्य पर्ने सामाग्रीको ९ गुण मुल्यवृद्धि गरी कालोबजारी भएपनि जनप्रतिनिधिले अनुगमनमा खासै चासो देखाएका छैनन् ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top