दसैंको मुखमा हजारौं कर्मचारी बेखर्ची

२५ असोज ७५, शुक्रबार

काठमाडौं : प्रदेश सरकार मातहतका कार्यालय व्यवस्थापनमा ढिलाइ हुँदा दसैंको मुखमा हजारौं कर्मचारीले तलब भत्ता पाउन सकेका छैनन् ।, आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।

सबैजसो प्रदेशमा साउनयता कर्मचारीले तलब नपाएको गुनासो छ ।प्रदेश मातहत पठाइएका स्थानीय पूर्वाधार विकास विभागकै ७ सय कर्मचारीले तलब पाएका छैनन् ।

प्रदेश नम्बर ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयमातहत जिल्ला तहका सयौं कर्मचारीले तीन महिनायताको तलब र दसैं खर्च पाउन बाँकी छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top