अमेरिकी डलर र युरोको मूल्य घट्दा अस्ट्रेलियन डलर महँगियो

६ असोज ८३, मंगलबार
Share this
783shares

६ असोज ,काठमाण्डौ ।

Advertisement

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक विदेशी मुद्राको विनिमयदर  अनुशार अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, कुवेती तथा बहराइन दिनारसहित अधिकांश विदेशी मुद्राको मूल्य घट्दा अस्ट्रेलियन डलरसहित केही मुद्राको मूल्य भने  बढ्यो ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ १ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा कायम  ।

Advertisement

त्यस्तै, आज युरो १ को खरिददर १७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३४ पैसा छ भने पाउन्ड स्टर्लिङ १ को खरिददर २०४ रुपैयाँ ७८ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५८ पैसा निर्धारण ।

अस्ट्रेलियन डलर भने आज केही महँगिएर खरिददर १०९ रुपैयाँ ७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५० पैसा  कायम ।

Advertisement

कुवेती दिनार १ को खरिददर ४९७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ७९ पैसा तथा बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४०७ रुपैयाँ ४७ पैसा कायम  ।

यसअघि गत जेठ ७ गते अमेरिकी डलरको बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। उक्त दर हालसम्मकै उच्च  ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top