×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

गम्भीर लापरवाही भएको यथार्थ जान्दा जान्दै कर्मचारी र ठेकेदारलाई उन्मुक्ति

२९ आश्विन २०७५

काठमाडौँ : सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा गम्भीर लापरवाही भएको यथार्थ जान्दा जान्दै उच्च सरकारी अधिकारी र ठेकेदारलाई ढाकछोप गर्ने गरी प्रतिवदेन तयार पारिएको छ ।

मूल नहर निर्माण भएको क्षेत्रमा घुलनशील माटो भएको थाहा पाएर पनि तत्कालीन सिँचाइ मन्त्रालयका उच्च अधिकारीहरुले आयोजनाको ठेक्का लगाउने काम गनेका थिए ।, आजको नागरिक दैनिकमा खबर छ ।

Advertisement
Advertisement

यस्तै नहर निर्माणको ठेक्का लिएको कालिका कन्स्ट्रक्सन कम्पनीको काम पनि गुणस्तरयुक्त देखिएको छैन । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गठन गरेको छानबिन समिति यी दुवै पक्षबारे जानकारी भए पनि सबैलाई बचाउने गरी प्रतिवेदन तयार पारिएको हो ।

Advertisement
Advertisement

मन्त्रालयले गत साउन २३ मा सहसचिव सुशीलचन्द्र तिवारीको संयोजकत्वमा विज्ञसहितको पाँच सदस्यीय टोली गठन गरेको थियो ।टोलीले गत शुक्रबार मन्त्री वर्षमान पुनलाई बुझाएको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top