अमेरिकी डलर र कुवेती दिनारको मूल्य बढ्दा युरो र पाउन्डको घट्यो

२३ असोज ८३, शुक्रबार
Share this
625shares

२३ असोज , काठमाण्डौ ।

Advertisement

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर र कुवेती दिनारको मूल्य सामान्य बढेको छ भने युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर र बहराइन दिनारसहित अधिकांश विदेशी मुद्राको मूल्य घट्यो ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५५ रुपैयाँ १६ पैसा कायम ।

Advertisement

त्यसैगरी, आज युरो एकको खरिददर १७२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५० पैसा छ भने पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ८७ पैसा र बिक्रीदर २०४ रुपैयाँ ६६ पैसा निर्धारण ।

अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८६ पैसा कायम रहदा कुवेती दिनार एकको खरिददर ५०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ५०३ रुपैयाँ ५२ पैसा पुग्यो ।

Advertisement

बहराइन दिनार एकको खरिददर ४०९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४११ रुपैयाँ ४० पैसा कायम ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top