चितवनमा भयानक सवारी दुर्घटना, तीन जनाको ज्यान गयो

चितवन, असोज ३१

Advertisement

पृथ्वी राजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित केबलकार नजिकै सवारी दुर्घटना हुदाँ तीन जनाको ज्यान गएको छ । दुध ट्यांकरले एउटा भ्यान र मोटरसाईकललाई ठक्कर दिएर दुर्घटना भएको हो । घाईतेहरुको अहिले उद्धार ,भईरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top