पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

२ कात्तिक २०८३, सोमबार
Share this
759shares

२ कार्तिक , काठमाण्डौ ।

Advertisement

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना ।

खनाललाई आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरियो ।

Advertisement

खनालको मुटुमा समस्या देखिनुका साथै फोक्सोमा पानी जमेको उनको सचिवालयको भनाइ ।

उनको स्वास्थ्य अवस्थालाई चिकित्सकहरूले निगरानीमा राखेका छन्।

Advertisement

हाल खनालको आइसियूमा उपचार भइरहेको भए पनि स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले दियो जानकारी ।

खनाललाई असहज महसुस भएपछि अस्पताल लगिएको र आवश्यक परीक्षणपछि चिकित्सकको निगरानीमा उपचार भइरहेको उल्लेख ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली खनालको स्वास्थ्य अवस्था बुझ्न ह्याम्स अस्पताल पुगे ।

खनाल नेपालको कम्युनिस्ट राजनीतिमा लामो समयदेखि सक्रिय नेता हुन्।

उनी नेकपा एमालेका पूर्वमहासचिव तथा पूर्वअध्यक्षसमेत हुन्।

२०६६ सालमा उनी नेपालको प्रधानमन्त्री बनेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top