×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मोरङमा मापसे गर्ने ५ सय ५९ जना कारवाहीमा

६ कार्तिक २०७५

विराटनगर,कात्तिक ६

मोरङमा पछिल्लो दुई साताको अवधिमा ५ सय बढी मादक पदार्थ सेवनगरि सवारीसाधन कुदाउनेहरु कारवाहीमा परेका छन् । असोज २३ गते देखि दुर्घटना न्युनिकरण गर्ने उद्धेश्यसहित मोरङ प्रहरीले शुरु गरेको मापसे बिरुद्धको अभियान अन्र्तगत पहिलो दुईसातामा ५ सय ५९ जना कारवाहीमा परेका हुन् ।

जसमा मापसेगरी सवारीसाधन कुदाउदै गरेको फेला परेका ५ सय ५९ जनामध्ये ३ सय ८१ जना परीक्षामा सहभागि भएको र ती मध्ये २ सय ८७ जनाले पास तथा ९४ जना फेल भएका छन ।

फेल भएका ९४ जनाले दोश्रो पटक परीक्षा दिएकोमा ७७ जनाले पास गरेका छन भने बांकी १७ जना फेरी फेल भएका छन् । दोश्रो पटकको परीक्षामा समेत फेल भएकाहरुले पास नहुञ्जेल परीक्षा दिइरहनुपर्ने नियम छ ।

पास भएकाहरुले नियमानुसारको नगद जरीवाना तिरेर आ–आफ्नो सवारीसाधनको ब्लुबुक र लाईसेन्स लिएर गएका छन भने फेल भएकाहरुले लगातार परीक्षा दिएर भएपनि पास भएपछि मात्र कागजपत्र पाउने मोरङ प्रहरीका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिएका छन् ।

मापसेगरि सवारीसाधन कुदाउनेलाई निरुत्साहितगर्न मोरङ प्रहरीले महानगरक्षेत्रका विभिन्न सडक र चोकहरुमा नियमित चेकजांच गर्ने गरेको छ ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top