×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

चीनले बनायो समुद्रमाथि विश्वकै लामो पुल(फोटो फिचर)

६ कार्तिक २०७५

एजेन्सी, कात्तिक ६

विज्ञान र प्रविधिको क्षेत्रमा जति पनि चमत्कार देखिएका छन्, त्यसमा पछिल्लो समय अग्रणी स्थान चीनले नै राख्दै आएको छ । समुद्रमा ५५ किलोमिटर लामो पुल बनाएर चीनले पूरै विश्वलाई चकित बनाएको छ ।

Advertisement
Advertisement

विज्ञान र प्रविधिको विकासले छलाङ मार्दै जाँदा त्यसको सदुपयोग चीनले राम्रैसँग गरेको छ । चीनले समुद्रमा निर्माण गरेको ५५ किलोमिटर पुल अहिले विश्वव्यापी चर्चाको विषय बनेको छ ।

यो पुलको मंगलबार चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्घाटन गरे । संसारकै सबैभन्दा लामो सामुद्रिक पुल मंगलबारदेखि सन्चालनमा आएको हो । उद्घाटन समारोहमा चीनसँगै मकाउ र हङकङका शीर्ष नेताहरु पनि सहभागी थिए । सर्वसाधारणका लागि भने यो पुल बुधबारबाटमात्रै खुल्ला गरिनेछ । यो पुल निर्माणसँगै अब चीनबाट दक्षिणी सहर झुहाई, हङकङ, र मकाउसम्म सीधै यात्रा गर्न सकिनेछ ।

पुलको कुल लम्बाइमध्ये ३० किलोमिटर समुद्रको माथि पर्छ । बाँकी भाग समुद्रको मुनि पर्दछ । यो पुलको बीचभाग ६.७ किलोमिटर गहिरो छ । पुलको मार्गमा दुई ठाउँमा कृत्रिम ‘आइल्यान्ड’ बनाइएको छ । पानीजहाजलाई ओहोरदोहोर गर्न सजिलो होस् भनेर समुद्रमुनिबाट पुललाई लगिएको हो । सामुद्रिक आँधी र ८ म्याग्निच्यूडसम्मको भूकम्पले यसलाई कुनै क्षति पुर्याउनसक्ने छैन ।

यो पुलमा चार लाख टन स्टील प्रयोग गरिएको छ । जुन ६० ओटा ‘आइफल टावर’ बनाउन पुग्ने बराबरको छ । पुल बनाउनेक्रममा १८ जना कामदारको ज्यानसमेत गएको थियो भने सयौं मजुदर घाइते भएका थिए । यसको निर्माणमा २० बिलियन अमेरिकी डलर अर्थात नेपाली दुई खर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ । पुल निर्माण सम्पन्न गर्न ९ वर्षको समय लागेको थियो ।

यो पुल बनेसँगै चीनबाट हङकङ, र मकाउसम्मको यात्रा निकै छोटिएको छ । यसअघि, चीनबाट हङकङ र मकाउ जान चार घन्टा लाग्ने गरेकामा अब भने ३० मिनेटमै गन्तव्यसम्म पुग्न सकिनेछ । यो पुलबाट दैनिक ९ हजार २०० सवारी–साधन आवत–जावत गर्नसक्नेछन् । यसमा रेलमार्ग भने बनाइएको छैन । यो पुल सन्चालनमा आएपपछि चीनलाई वर्षेनि ८६ मिलियन अमेरिकी डलर आम्दानी हुने अनुमान गरिएको छ ।

Advertisement

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top